• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

गण्डकीमा थपिए २६ संक्रमित, इर्मेजेन्सीमा उपचाररत १ जनामा पनि भेटियो

  •  मेन समाचार संवाददाता
  • ११ भाद्र २०७७, बिहीबार ११:३४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका २६ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार बिहान मात्र एकैपटक ६ जिल्लामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकीमा संक्रमितको संख्या १,९७७ पुगेको छ ।

    पर्वत (१), बागलुङ (८), कास्की (१), लमजुङ (४), तनहुँ (९) र नवलपरासी (३) गरी २६ जना थपिएका हुन् । थपिएका संक्रमित अधिकांश कन्ट्रयाक्ट ट्रेसिङमार्फत पहिचान भएका हुन् । पर्वत जलजला गाउँपालिकाका संक्रमित भारतबाट आएको निर्देशनालयले उल्लेख गरेको छ ।

    बागलुङका १ प्रहरीमा समेत संक्रमण पुष्टि भएको छ । बागलुङका ७ जना पनि भारतबाटै आएको खुलेको छ । लमजुङ बेसीशहरमा कार्यरत थप २ जना नेपाली सेनामा पनि संक्रमण भेटिएको छ । १ जना भने पालिकामा कार्यरत कर्मचारी हुन् ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत १ जनामा समेत कोरोना देखिएको छ । पोखरा १६ का ७६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । उनलाई अस्पतालको आइसोलेसनमा सारिएको उनले बताए ।

    गण्डकीमा संक्रमणमुक्त हुनेको संख्या १ हजार ६ सय ६५ पुगेको छ । मृत्यु हुनेको संख्या भने ९ रहेको निर्देशनालयले जनाएको छ ।

    बिहीबार पोखरा ११ की ३२ वर्षीया महिलाको कोरोनाका कारण निधन भएको छ । कोरोना देखिएपछि उनलाई भदौ ७ गते प्रतिष्ठानको आसियुमा राखी उपचार थालिएको थियो । बिहान ८ बजे उनको निधन भएको प्रतिष्ठानले पुष्टि गरेको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
    विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्
    एउटै जिल्लाबाट दुई मन्त्री
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री

    • २.
      पाँच दिन हिरासतमा राख्न अनुमति दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका श्रेष्ठलाई

    • ३.
      आज नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अंकको गिरावट

    • ४.
      १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

    • ५.
      नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

    • ६.
      विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्

    • ७.
      ८ किलो गाँजासहित तीन जना पक्राउ

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ४.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ५.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    • ६.
      हुम्ला जिल्ला समन्वय समितिको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

    • ७.
      बलात्कार गरी नगद र गहना लुटपाट गरी फरार भएका युवा पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.