काठमाडौं । एलआइसी नेपाल दशौं नेफ्टा फिल्म अवार्डका लागि विभिन्न ३१ विधामा उत्कृष्ट ५ मनोनित कलाकार तथा प्राविधिकहरुको नामावली सार्वजनिक भएको छ । ड्रिम हाइ नेपाल र चलचित्र प्राविधिक संघको संयुक्त आयोजनामा फागुन २९ गते वितरण गरिने अवार्ड कार्यक्रमका लागि २०७५ मा बनेका फिल्ममाथि प्रतिस्पर्धा हुने छ ।
शनिबार सोल्टी होटलस्थित एक कार्यक्रमको आयोजना गरी बेस्ट फिल्म, एक्टर मेल, एक्टर फिमेल, स्टोरी, डायलग, इडिटिङ, कोरियोग्राफी, लिरिक्स, म्युजिक डाइरेक्टरसहितका विधामा मनोनयनमा पर्न सफललाई प्रमाणपत्र प्रदान गरियो ।
कोरोना महामारीका कारण गत वर्ष नै आयोजना हुने कार्यक्रम केही बिलम्ब भएको ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले जानकारी दिए । कोरोनाको असर अझै पनि चलचित्र उद्योगमा परिरहेको सन्र्दभमा अवार्ड कार्यक्रमले समग्र क्षेत्रलाई चलायमान बनाउन उत्साह थप्ने विश्वास लिएको उनको भनाई छ ।
मनोनयनमा उत्कृष्ट ५ फिल्ममा ‘प्रसाद’, ‘रोमियो एन्ड मुना’, ‘हरि’, ‘कथा काठमाडौं’ र ‘छक्का पञ्जा–३’ रहेका छन् । अभिनेतातर्फ अनमोल केसी, विपिन कार्की, विनय श्रेष्ठ र खगेन्द्र लामिछानेबीच प्रतिस्पर्धा हुँदैछ । विपिन फिल्म ‘प्रसाद’ र ‘हरि’ गरी दुई चलचित्रबाट एउटै विधामा मनोनित हुन सफल भएका छन् । विनय ‘रोमियो एन्ड मुना’, ‘खगेन्द्र डमरुको डन्डीबियो’ र अनमोल ‘ए मेरो हजुर ३’ बाट उत्कृष्ट अभिनेताको दौडमा छन् ।
उत्कृष्ट अभिनेत्रीको सूचीमा नम्रता श्रेष्ठ, सृष्टि श्रेष्ठ, मेनुका प्रधान, पूजा शर्मा र दीपिका प्रसाइबीच प्रतिस्पर्धा हुँदै छ । उनीहरू क्रमशः ‘प्रसाद’, ‘रोमियो एन्ड मुना’, ‘साइँली’, ‘रामकहानी’ र ‘छक्का पञ्जा-३’ बाट मनोनयनमा पर्न सफल भएका हुन् ।
हेर्नुहोस् १० औं नेफ्टा फिल्म अवार्डमा पर्न सफल ३१ विधाका मनोनितहरुः
Best Make Up Artist
|
||||||||||||||
Best Art Director
|
||||||||||||||
Best Costume Designer
|
||||||||||||||
Best Lyricist
|
||||||||||||||
Best Music Arranger
|
||||||||||||||
Best Sound Mixing
|
||||||||||||||
Best Background Score
|
||||||||||||||
Best Singer Male
|
||||||||||||||
Best Singer Female
|
||||||||||||||
Best Music Director
|
||||||||||||||
Best Debut Actor (Male)
|
||||||||||||||
Best Debut Actor (Female)
|
||||||||||||||
|
||||||||||||||
Best Actor in Supporting Role (Male)
|
||||||||||||||
Best Actor in Supporting Role (Female)
|
||||||||||||||
Best Actor in Comic Role
|
||||||||||||||
|
||||||||||||||
Best Story
|
||||||||||||||
|
||||||||||||||
|
||||||||||||||
|
||||||||||||||
|
||||||||||||||
|
||||||||||||||
|
||||||||||||||
|
||||||||||||||
|
||||||||||||||
|
||||||||||||||
Best Actor (Female)
|
||||||||||||||
Best Actor (Male)
|
||||||||||||||
Best Director
|
||||||||||||||
Best Movies
|