• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

पोखराबाट ५ जुवाडे पक्राउ, १ लाख ३६ हजार बरामद

  •  मेन समाचार संवाददाता
  • ११ भाद्र २०७७, बिहीबार १६:२३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    पोखरा । कास्की प्रहरीले जुवातास खेल्ने ५ जनालाई पक्राउ गरेको छ । पोखरा १४ खसीबजारबाट बुधबार उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले नियन्त्रणमा लिएको हो ।

    चन्द्रबहादुर श्रेष्ठको घरमा जितबहादुर कुँवरले सञ्चालन गर्दै आइरहेको ‘जित रियलस्ट्रिक एन्ड हाउजिङ प्रालिको कोठाबाट उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए । जुवाखालबाट १ लाख ३६ हजार १ सय ७० रुपैयाँ नगद र तास बरामद भएको प्रवक्ता हमालले बताए ।

    पक्राउ पर्नेमा पोखरा १३ मियाँपाटन बस्ने ४२ वर्षीय जीवन नेपाली, बाझापाटनका ३५ वर्षीय ओमबहादुर नेपाली, पोखरा १० रामबजार का ५४ वर्षीय देवीलाल तिमिल्सिना, पोखरा १४ विपिमार्ग बस्ने ४० वर्षीय कृष्णहरि दवाडी र चाउथे बस्ने ४० वर्षीय ओमबहादुर आले रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने विरुद्ध जुवातास कसुरमा म्याद थप गरि अनुसन्धान थालिएको प्रवक्ता हमालले जानकारी दिए ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ
    प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै
    रोकिएन कालीगण्डकी दोहन : संकटमा शालिग्राम
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विराटनगर महानगरमा अनलाइनबाट राजश्व सङ्कलन

    • २.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ३.
      प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

    • ४.
      बालुवाटारमा सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु

    • ५.
      रोकिएन कालीगण्डकी दोहन : संकटमा शालिग्राम

    • ६.
      फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित [अपडेट]

    • ७.
      बाबुको कुटाइबाट तीन महिने छोराको मृत्यु

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    • ७.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.