• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

कप्तान टियागो सिल्भाले पीएसजी छाडे

  •  एजेन्सी
  • १२ भाद्र २०७७, शुक्रबार १२:०२ प्रकाशित
    Advertisement

    फ्रान्सेली फुटबल क्लब प्यारिश सेन्ट जर्मन पीएसजीका कप्तान टियागो सिल्भाले पीएसजी छाडेका छन् । इङ्लिश फुटबल क्लब चेल्सीले सिल्भालाई यसै साता दुई वर्षका लागि अनुबन्ध गर्न लागेको समाचारहरूमा जनाइएको छ ।

    ब्राजिलको राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका ३५ वर्षीय सिल्भा सन् २०१२ मा ईटालियन क्लब एसी मिलानबाट पीएसजी आएका थिए ।

    उनको कप्तानीमा पीएसजीले सात पटक लिग वान,  पाँच पटक कुप डे लिगा र पाँच पटक कुप डे फ्रान्स जितेको छ भने यस साल ५० वर्षको क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको उपविजेता बन्न सफल भयो ।

    यसैबीच पीएसजीका अध्यक्ष नासिर अल खेलाफीले एउटा वक्तव्य जारी गर्दै टियागोलाई उनको योगदानका लागि धन्यवाद व्यक्त गरेका छन् ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सान्त्वना जितको आशा नेपाललाई
    चेल्सी लेस्टरसंग रोकियो
    आईपीएल: बैंगलोरको प्लेअफ सम्भावना कायम
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.