• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

नेताहरु आइसाेलेसनमा बसेकाले नेकपा सचिवालय बैठक स्थगित

  •  मेन समाचार संवाददाता
  • १२ भाद्र २०७७, शुक्रबार १५:३२ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तस्बिर प्रधानमन्त्री सचिवालय ।

    काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएकाे छ । शनिबार बस्ने भनिएकाे बैठक काेराेना संक्रमण विस्तारलाई ख्याल गर्दै स्थगित गरिएकाे हाे ।

    अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचकाे छलफल पछि आउँदाे भदाै १८ गते बैठक बस्न सहमित भएकाे छ ।

    वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालय सदस्यहरु ईश्वर पाेखरेल र रामबहादुर थापा बादल आइसाेलेनसमा रहेका कारण बैठक स्थगित भएकाे स्राेतले बतायाे । वरिष्ठ नेता नेपालको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

    गएको शुक्रबार नेता नेपालकाे सुरक्षार्थ खटिएका ९ सुरक्षाकर्मीमा संक्रमण पुष्टि हाे । एउटै बैठकमा सहभागी भएका कारण रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा पनि आइसोलेसनमा बसेका छन् ।

    शक्ति संघर्षको विवाद समाधानार्थ महासचिव विष्णु पौडेल संयोजकत्व कार्यदलले बुझाएको प्रतिवेदनमाथि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच गत मंगलबार छलफल भएपछि सचिवालय बैठक शनिबारका लागि डाकिएकाे थियाे ।

    कार्यदलले बुझाएकाे प्रतिवेदनमाथि सचिवालयमा छलफल हुने तालिका छ । मिति सरेसँगै प्रतिवेदनमाथिकाे छलफलसमेत पर धकेलिएकाे हाे ।

     

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    माधव नेपालसँग योगेशको चित्तदुखाई: दुई सय बर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् !
    आज एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक
    प्रदेश र संघको निर्वाचनमा ६० प्रतिशत युवालाई अगाडि सार्नुपर्छ: नैनसिंह महर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री

    • २.
      पाँच दिन हिरासतमा राख्न अनुमति दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका श्रेष्ठलाई

    • ३.
      आज नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अंकको गिरावट

    • ४.
      १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

    • ५.
      नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

    • ६.
      विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्

    • ७.
      ८ किलो गाँजासहित तीन जना पक्राउ

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ४.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ५.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    • ६.
      हुम्ला जिल्ला समन्वय समितिको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

    • ७.
      बलात्कार गरी नगद र गहना लुटपाट गरी फरार भएका युवा पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.