• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

पछिल्लो २४ घन्टामा ९२७ संक्रमित, १२ जनाको मृत्यु

  •  मेन समाचार संवाददाता
  • १२ भाद्र २०७७, शुक्रबार १७:१३ प्रकाशित
    Advertisement
    फाइल तस्बिर । मेन समाचार

    काठमाडौं । बितेको २४ घन्टामा मुलुकभर ९२७ जनामा कोरोना भाइरस संक्रमित थप भएका छन् । योसँगै देशभर संक्रमितको संख्या ३६,४५६ पुगेको छ ।

    त्यति नै अवधिमा विभिन्न ठाउँमा गरेर १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । एकैदिन मृत्यु पुष्टि भएको संख्यामध्येमा यो ठूलो हो । मुलुकरभर कोरोनाकारण ज्यान गुमाउनेको संख्या १९५ जना पुगेको छ ।

    मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरिमा १६,०१९ जना सक्रिय संक्रमित छन् ।

    शुक्रबार ज्यान गुमाउनेमा ४ महिला र ८ पुरुष छन् । डा गौतमका अनुसार मोरङमा ५६ र ६५ वर्षीया २ महिला तथा भक्तपुरमा ६४ र मकवानपुरमा ७१ वर्षीया महिलाको मृत्यु भएको हो।

    उदयपुरमा ५२ वर्षीय, पर्सामा ७२ वर्षीय, धनुषामा ४५ वर्षीय, सिराहामा ५५ वर्षीय, झापामा ८३ वर्षीय, चितवनमा ५१ वर्षीय, कास्कीमा ५२ वर्षीय र रूपन्देहीमा ६० वर्षीय पुरुषको मृत्यु भएको छ।

    काठमाडौं उपत्यकामा मात्रै शुक्रबार ४१५ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा सङ्क्रमण पुष्टि भएको डा गौतमले जानकारी दिए ।

    पछिल्लो २४ घन्टामा १०,२२९ वटा नमुनाको परीक्षण गरिएकोमा १६९ जना संक्रमणमुक्त भई घर फर्केका छन् । संक्रमितमध्ये मुलुकभर २०,२४२ जना निको भइसकेको मन्त्रालयले जनाएको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नेपालमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिए
    २०३० सम्मको लागि स्वास्थ्य रणनीति ल्याउँदै स्वास्थ्य मन्त्रालय
    दमबाट पुरुषको तुलनामा महिलाको मृत्युको सम्भावना दोब्बरः अध्ययन
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.