• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

नेपाली सेनाका जवानले आफैंलाई गोली हानेर आत्महत्या

  •  मेन समाचार संवाददाता
  • १४ भाद्र २०७७, आईतवार १३:०५ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    प्रतिकात्मक तस्बिर । गुगलबाट

    काठमाडाैं । नेपाली सेनाको जंगी अड्डामा कार्यरत १ जना जवानले आत्महत्या गरेका छन ।

    आइतबार बिहान पाैने ३ बजे तनहुँ रानीपोखरी भएका उनले आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन।

    जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाको स्थायी कार्य विधी बमोजिम सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

    घटना सम्बन्धी आवश्यक अनुसन्धान शुरु गरिएको समेत निर्देशनालयले जनाएको छ । आत्महत्या गर्ने जवानको नाम खुलाइएको छैन ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    विराटनगर महानगरमा अनलाइनबाट राजश्व सङ्कलन
    पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ
    प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

    • २.
      विराटनगर महानगरमा अनलाइनबाट राजश्व सङ्कलन

    • ३.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ४.
      प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

    • ५.
      बालुवाटारमा सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु

    • ६.
      रोकिएन कालीगण्डकी दोहन : संकटमा शालिग्राम

    • ७.
      फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित [अपडेट]

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    • ७.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.