• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

ट्रकको ब्याट्री चोर्ने २ भारतीयसहित ५ जना पोखराबाट पक्राउ

  •  मेन समाचार संवाददाता
  • १४ भाद्र २०७७, आईतवार २३:२३ प्रकाशित
    Advertisement
    तस्बिर: नेपाल प्रहरी

    पोखरा । पार्किङ गरिराखेको ट्रकबाट ब्याट्री चोरी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १४ चाउथे खसीबजारबाट पार्किङ गरिराखेका ४ वटा ट्रकबाट ५ थान ब्याट्री चोर्ने गिरोहका ५ जनालाई शनिबार पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बाँके नेपालगञ्ज ८ घर भई पोखरा १४ हेवलीमार्ग बस्ने २४ वर्षीय कमल पुन, दाङ नारायणपुर १० मसिना घर भई पोखरा हेवलीमार्ग नै बस्ने १९ वर्षीय बिनोद भनिने अजय चौधरी, धादिङ सिद्धेलेख गापा ३ घर भई पोखरा काजीपोखरी बस्ने २५ वर्षीय पूर्णबहादुर माझी, भारत बिहार घर भई पोखरा १० वीरेन्द्रचोक बस्ने दिनेश साह र बिहार घर भई माझीसँगै बस्ने ४२ वर्षीय विनोदप्रसाद जैसवाल रहेका छन् । माझी र जैसवाल कवाडी सम्बन्धी काम गर्छन् ।

    उनीहरुविरुद्ध चोरी मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ८ दिको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान
    गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ
    जो दोहोरिएर चुनाव लड्दा पराजित भए
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.