• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

पोखराका ३ सहित गण्डकीमा थप ७ जनामा संक्रमण पुष्टि

  •  मेन समाचार संवाददाता
  • १५ भाद्र २०७७, सोमबार १०:०६ प्रकाशित
    Advertisement
    फाइल तस्बिर । मेन समाचार

    पोखरा । पोखरा महानगरका ३ वडामाका ३ जनामा सहित गण्डकी प्रदेशमा ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

    पोखराको फेवासिटी अस्पतालमा उपचाररत १ जना महिला पनि संक्रमण पुष्टि भएको छ । उनी लमजुङ बेशीसहर १० की ७१ वर्षीया हुन् । उनको स्वाब पोखरामा संकलन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखराका वडानम्बर ६ (१), ८(१) र १५(१) गरी ३ जना पुरुषमा संक्रमण भेटिएको हो ।

    तनहुँ भानु नगरपालिका ५ का ४४ वर्षीय पुरुषमा संक्रमण फेला परेको छ । गोरखा ६ का २ जना महिला ३६ र ३२ वर्षीयामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । उनीहरु सबै कन्ट्रयाक्ट ट्रेसिङमार्फत पहिचान भएका हुन् । योसँगै गण्डकीमा संक्रमितको संख्या २,१४४ पुगेको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम
    तीन बजे नवनियुक्त मन्त्रीको शपथ
    दोस्रो पटक विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ‎Tinder Dating New People On The App Store

    • २.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • ३.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ४.
      इलाम कारागारबाट थुनुवा फरार

    • ५.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • ६.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • ७.
      जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.