• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

हिमा–अस फुटसल प्रतियोगिता बैशाख ९ देखि, विजेतालाई ५० हजार पुरस्कार

  •  मेन समाचार संवाददाता
  • २२ चैत्र २०७७, आईतवार ११:४९ प्रकाशित
    Advertisement
    Advertisement

    पोखरा । शैक्षिक परामर्शदाता कम्पनी ‘हिमा–अस पोखरा एजुकेशन कन्सल्टेन्सी’को आयोजनामा ‘हिमा–अस कप फुटसल प्रतियोगिता’ हुने भएको छ । आगामी बैशाख ९ र १० गते पोखरा गणेशटोलस्थित ‘स्पोर्टस् क्यासल’मा यो प्रतियोगिता हुनेछ ।

    कम्पनीका अनुसार यो प्रतियोगिता कलेजस्तरीय हुनेछ । कम्पनीले गर्न लागेको यो फुटसल प्रतियोगिता दोस्रो सँस्करणको हो । ‘हिमा–अस एजुकेशन एण्ड कन्सलटेन्सीले विभिन्न कलेज र यूनिभर्सिटीसँग भाइचाराको विकास गर्दै विद्यार्थीहरुसँग सौहार्दपूर्ण सम्बन्ध विकास गर्ने उद्देश्यले हामीले यो प्रतियोगिताको आयोजना गरेका हौँ ।’ हिमा–अस पोखराको तर्फबाट प्रतियोगिताको सँयोजन गरिरहेका प्रतियोगिता सँयोजक अर्जुन पाण्डेले भने–‘त्यो बाहेक शिक्षासँगै खेलकुदको पनि प्रमोट गर्ने हाम्रो लक्ष्य हो ।’

    सँयोजक पाण्डेका अनुसार प्रतियोगितामा ३५ भन्दा बढि कलेजको सहभागिता हुने अनुमान छ । प्रतियोगितामा प्लस टु देखि स्नातक तहसम्मका विद्यार्थीहरु खेलाडीको रुपमा सहभाागी हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुने समूहले २५ हजार रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी र अनुशासित खेलाडी÷कलेज शीर्षकमा समेत पुरस्कार दिईने कम्पनीले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने समूहले फर्मको लागि न्यूरोड बुद्धमार्गस्थित कन्सल्टेन्सीको कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    त्रिकोणात्मक सिरिजः कुशल र आशिफ चम्किँदा नेपाल ९ विकेटले विजयी
    त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सले नेपाललाई दियो १३७ रनको लक्ष्य
    त्रिकोणात्मक टि–ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ८ सय ४३ जनामा सङ्क्रमण पुष्टि, २२६ डिस्चार्ज

    • २.
      विद्यालय बन्द गरि अनलाइन कक्षा संचालन गर्न सीसीएमसीको सिफारिस

    • ३.
      ‘फ्लोर क्रस’ गर्ने कर्णालीका सांसद एमालेको साधारण सदस्य समेत नरहने गरि निष्कासित

    • ४.
      प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

    • ५.
      त्रिकोणात्मक सिरिजः कुशल र आशिफ चम्किँदा नेपाल ९ विकेटले विजयी

    • ६.
      भारतबाट फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण

    • ७.
      कल्याणपुर नगरपालिकाको तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

    • १.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • २.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ३.
      खोटाङमा ‘हिरासत पुस्तकालय’ अभियान

    • ४.
      दोस्रो चरणको खोप वैशाख ७ देखिः कहिले कसको पालो ? खोप केन्द्र कहाँ ?

    • ५.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ६.
      प्रदेश सरकार संकटमा परेपछि गण्डकीका मुख्यमन्त्री गुरुङ काठमाडौँमा

    • ७.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.