काठमाडौं । नेपाल सरकारको आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक भएको छ । अर्थमन्त्री तथा प्रवक्तासमेत रहेका डा युवराज खतिवडाले बैठकका १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।
अन्तर्राष्ट्रिय नियमित तथा उद्धार उडानमा दैनिक ८ सय जना ल्याउन पाइने निर्णय सरकारले गरेको छ । भदौ १६ गतेबाट नियमिततर्फका उडान शर्तसहित सञ्चालनमा आउन लागेका छन् ।
त्यस्तै, सरकारले आन्तरिक हवाई उडान र अन्तरजिल्ला सवारी साधन आगामिअसोज १ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ ।
केके भए निर्णयहरुः