• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

पोखरामा नेपाल प्रहरीको सशस्त्र गणमा छिर्‍यो कोरोना, २० जनामा पुष्टि

  •  मेन समाचार संवाददाता
  • १७ भाद्र २०७७, बुधबार १०:३० प्रकाशित
    Advertisement
    Advertisement
    फाइल तस्बिर । मेन समाचार

    पोखरा । पोखरा १७ स्थित नेपाल प्रहरीको सशस्त्र गणमा एकैपटक २० जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।

    उनीहरु २१ देखि ४२ वर्ष उमेर समूहका पुरुषहरु हुन् । गणका कार्यरत प्रहरीको स्वाब परीक्षण गर्ने क्रममा उनीहरुमा पुष्टि भएको हो ।

    क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा पीसीआर परीक्षण पछि उनीहरुमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनााएको छ ।

    पोखरामा अन्य २ वडाका २ जनामा समेत कोरोना पुष्टि भएको छ । वडा १४ मा ३० र ५७ वर्षीया महिलामा पुष्टि भएको हो । वडा १३ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएको छ । पोखरामा यासँगै एकैपटक बुधबार २३ जनामा संक्रमण पुष्टि भएको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो अपडेटअनुसार तनहुँ शुक्लागण्डकीमा १ जना, लमजुङ सुन्दरबजारमा ४ जना, नवलपरासीमा ७ जनामा संक्रमण भेटिएको हो ।

    गण्डकीमा संक्रमितको बुधबार बिहान ३५ जना थपिएसँगै कुल संक्रमितको संख्या २,२४५ पुगेको छ ।

    Share this:

    • Twitter
    • Facebook
    • Pinterest
    • WhatsApp
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    धरहराकाे ३ सय ३० किलोको गजुरमा ९५ तोला सुन
    नक्कली पिसीआर रिपोर्ट बुझाउने १२२ यात्री विमानस्थलबाट फर्काइए
    अस्ट्रेलियासहित पाँच देशमा विद्यार्थी भिसाका लागि एनओसी जारी स्थगित
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ओली र नेपालबीचको वार्ता सकियो, वार्ताको निष्कर्ष गोप्य !

    • २.
      नक्कली पिसिआर प्रकरण : दुई घण्टामै घर–होटलमा रिपोर्ट पुर्‍याउथे

    • ३.
      धरहराकाे ३ सय ३० किलोको गजुरमा ९५ तोला सुन

    • ४.
      नक्कली पिसीआर रिपोर्ट बुझाउने १२२ यात्री विमानस्थलबाट फर्काइए

    • ५.
      लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई आयोगको स्पष्टीकरण

    • ६.
      अस्ट्रेलियासहित पाँच देशमा विद्यार्थी भिसाका लागि एनओसी जारी स्थगित

    • ७.
      ओली-नेपालबीच मेरियट हाेटलमा वार्ता

    • १.
      मन्त्रिपरिषद्को निर्णयः विद्यालय सहित भिडभाड हुने क्षेत्रहरु बैशाख मसान्तसम्म बन्द

    • २.
      मुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँ पर्वको शुभकामना

    • ३.
      काेराेना नियन्त्रण गर्न जारी गरेकाे सरकारी आदेशमा केके छ ?

    • ४.
      उघ्रिँदै छ पुननिर्मित धरहराको घुम्टो (तस्बिरहरु)

    • ५.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ६.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    • ७.
      शनिबारको हावाहुरीले त्रिशुली नदीको निर्माणाधीन पुल उडायो

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.