• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

कांग्रेस प्रचार विगागमा देउवाद्वारा ४८ जना मनोनित

  •  मेन समाचार संवाददाता
  • १८ भाद्र २०७७, बिहीबार ०८:५८ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर-गुगल

    कामाडौं । नेपाली कांग्रेसका प्रचार विभागमा ४८ जना मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले सूचना, सञ्चार तथा प्रचार विभागमा उनीहरुलाई मनोनय गरेका हुन् ।

    पार्टीका मुख्यसचिव कृष्ण पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा सभापति देउवाले पार्टीको विधान बमोजिम मनोनयन गरेको जानकारी दिएका छन् । विभागको उपप्रमुखमा डा सुरेश आचार्य र सचिवमा दिनेश थापा मनोनित भएका छन् ।

    पूर्ण नामावलीः

    १. गोबर्धन राना मगर, तनहुँ
    २. बजरंग नेपाली, महोत्तरी
    ३. सुरेश आचार्य, सिन्धुली
    ४. नीर शाह, काठमाडौं
    ५. नन्दकृष्ण जोशी, बझाङ्ग
    ६. युवराज गिरी, रुपन्देही
    ७. कन्हैयालाल केशरी, पर्सा
    ८. जितेन्द्र यादव, रौतहट
    ९. विमल ठकुरी, काठमाडौं
    १०. श्री हेमन्त कर्माचार्य, बांके
    ११. गोविन्द कोइराला, सुर्खेत
    १२. विजय सम्वाहाम्फे लिम्बू, तेह्रथुम
    १३. अञ्जनी झा, महोत्तरी
    १४. समीरजंग शाह, जाजरकोट
    १५. गोपाल झा, महोत्तरी
    १६. मीनबहादुर भाम, मुगु
    १७. विष्णुमणि घिमिरे, सर्लाही
    १८. सन्तोष चौधरी थारु, सिरहा
    १९. प्रफुल्ल घिमिरे, धनुषा
    २०. अञ्जना अर्याल, नुवाकोट
    २१. दिपेश विष्ट, काठमाडौं
    २२. सञ्जय महतो थारु, चितवन
    २३. राजकाजी गुरुङ, कास्की
    २४. रामचन्द्र घिमिरे, काठमाडौं
    २५. मधुकर खनाल, काभ्रे
    २६. गोविन्द परियार, कास्की
    २७. विमलचन्द्र विष्ट, ललितपुर
    २८. दिनेश थापा मगर, सिन्धुपाल्चोक
    २९. विमल सुवेदी, ९विदेश क्षेत्र, मध्यपूर्व, कतार०
    ३०. नारायण सुवेदी, ९विदेश क्षेत्र, एसिया प्यासिफिक, जापान०
    ३१. चिजकुमार तामाङ, ९विदेश क्षेत्र, यूरोप, पोर्चुगल०
    ३२. देशराज संयोक लिम्बू ९विदेश क्षेत्र, अमेरिका०
    ३३. बीरेन्द्र बिजुक्छे, कास्की
    ३४. बसन्त रोकाय, हुम्ला
    ३५. विपेन्द्र गौतम, पाँचथर
    ३६. सुसन बैद्य, काठमाडौं
    ३७. रोहित विश्वकर्मा, भोजपुर
    ३८. कल्प पौडेल, पाल्पा
    ३९. देवेन्द्र गौतम, झापा
    ४०. मोहमद वजीह अर्सद, कपिलवस्तु
    ४१. तेजशंकर भट्ट, कैलाली
    ४२. राधा क्षेत्री, पर्वत
    ४३. टेकराज अवस्थी, डोटी
    ४४. अनिता शर्मा, पश्चिम नवलपरासी
    ४५. भेषबहादुर थापा, दैलेख
    ४६. रमेश जोशी, डडेल्धुरा
    ४७. सागर श्रेष्ठ, सिन्धुपाल्चोक
    ४८. विकल राई, खोटाङ

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)
    प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण
    अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      काठमाडौँबासीको दुई दशकदेखिको पूरा भयाे ‘मेलम्ची’ सपना

    • २.
      आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    • ३.
      जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ

    • ४.
      चितवनमा दोस्रो चरणको खोप ७३ स्थानबाट

    • ५.
      ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

    • ६.
      आगलागीबाट ४५ लाखबराबरको क्षति

    • ७.
      महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.