पोखरा । पोखरामा थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको
अन्नपूर्ण ४ का १ जना र पोखरामा विभिन्न वडामा गरी १४४ मा संक्रमण देखिएको हो । सो सहित गण्डकीमा १६१ जनामा संक्रमण पुष्टि भएको छ । गण्डकीमा संक्रमितको संख्या १९ हजार ५८५ पुगेको छ ।