• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

देशभर कोरोनाका १०४१ संक्रमित थपिदा, १५६६ संक्रमण मुक्त

  •  मेन समाचार संवाददाता
  • २० भाद्र २०७७, शनिबार १६:३८ प्रकाशित
    Advertisement
    फाइल तस्बिर । मेन समाचार

    काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर थप १,०४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यति नै अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    योसँगै संक्रमितको संख्या देशभर ४५,२७७ पुगेको छ । तीमध्ये २७,१२७ जना निको भएका छन् । मृत्यु हुनेको संख्या २८० पुगेको छ ।

    हाल देशभर संक्रिय संक्रमितको संख्या १७,८७० पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

    जसमध्ये ८,००४ जना घरमै र ९,८६६ जना संस्थागत आइसोलेसनमा रहेको जनाइएको छ ।

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ४०८ जना कोरोना भाइरसका संक्रमित थप भएका छन् ।

    काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरका ४५ जना संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घन्टामा १,५६६ जना कोरोनाबाट संक्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    देशभर निको हुनेको संख्या २७,१२७ पुगेको मन्त्रालयले जनाएको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    एकैदिन ४२ जनामा कोरोना संक्रमण
    फेरि बढ्न थाल्यो कोभिड संक्रमितको संख्या, एकैदिन ६९ जनामा संक्रमण पुष्टि
    विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Orlando Singles Dating And Love In This City Is Magical

    • २.
      Who May Have To The Asian Dating Sites And You Can Software?

    • ३.
      Local Singles Dating Reviews Ryan Grocery & Processing, Inc

    • ४.
      ‎Tinder Dating New People On The App Store

    • ५.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • ६.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ७.
      इलाम कारागारबाट थुनुवा फरार

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.