• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

लमजुङमा थप १४ जनामा संक्रमण पुष्टि, गण्डकीभर २५ सय नाघे

  •  मेन समाचार संवाददाता
  • २१ भाद्र २०७७, आईतवार १८:५२ प्रकाशित
    Advertisement
    फाइल तस्बिर

    पोखरा । लमजुङका ४ स्थानीय तहमा १४ जना थप कोरोना भाइरसका संक्रमित भेटिएका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २,५३१ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    आइतबार साँझ पुष्टि भएका लमजुङ सुन्दरबजार नगरपालिकाका २ जना सफाई कर्मचारीमा कोरोना पुष्टि भएको छ । उक्त पालिकामा ६ जनामा पुष्टि भएको हो । सोही पालिकाका २ पुरुष भने भारतबाट आएको खुलेको छ ।

    बेसीसहर २ की ४१ वर्षीय पुरुष मुक्तिनाथ विकास बैंकको कर्मचारी भएको निर्देशनालयले जनाएको छ । मस्र्याङ्दी २ का ५८ वर्षीय पुरुष एम्बुलेन्स चालक हुन् । सुन्दरबजारका ६, बेसीसहरका ४, मस्र्याङ्दीका १ र राइनासका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

    प्रदेशभर संक्रमण मुक्त हुनेको संख्या १,७८५ जना रहेको निर्देशनालयले जनाएको छ । मृत्यु हुनेको संख्या १९ पुगेको छ । शनिबार उपचारको क्रममा गोरखामा मृत्यु भएकी ७६ वर्षीया वृद्धामा आइतबार मात्र संक्रमण पुष्टि भएको थियो ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै
    गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो
    लण्डनमा शिक्षामन्त्री पौडेल
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      रोहितले छाडे पर्सिजा जाकार्ता, भन्छन्- असल मान्छे बनायो

    • २.
      धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै

    • ३.
      बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

    • ४.
      निर्वाचित भएका जनप्रतिनिधिहरूका थरीथरीका घोषणाहरू सार्वजानिक हुन थाले

    • ५.
      मकवानपुरमा लागूऔषधसहित तीनजना पक्राउ

    • ६.
      गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो

    • ७.
      डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ३.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    • ४.
      नेपाल ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर

    • ५.
      गठबन्धनलाई हराउँदै एमालेको जित घिरिङ गाउँपालिकामा

    • ६.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • ७.
      झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.