मुम्बई । बलिउड कलाकार मलाइका आरोरालाई कोरोना संक्रमण भएको छ ।
मलाइका प्रेमी अभिनेता अर्जुन कपुरलाई आइतबार नै कोरोना संक्रमण देखिएको थियो ।
मलाइकाकी बहिनी अमृता अरोराले मलाइकालाई कोरोना पोजेटिभ बारे बताएकी हुन् ।
यसअघि अभिनेता अमिताभ बच्चनको परिवारलाई नै कोरोना संक्रमण भएको थियो।