• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

कृष्णसँग पुजाको लगनगाँठो

  •  मेन समाचार संवाददाता
  • २७ भाद्र २०७७, शनिबार १७:२१ प्रकाशित
    Advertisement

    पोखरा । पोखरामा पत्रिकाका दैनिक पाठकहरुका लागि परिचित नाम हो कृष्ण थापा । पत्रिका पढ्ने मात्रै होइन पोखरामा उनलाई नचिन्ने कमै होलान् ।

    एकाबिहानै उठेर पत्रिका बेच्न पोखराका सडकहरुमा हिड्ने उनी आफ्नै कर्ममा जीवन चलाइरहेका छन्। हातमा पत्रिका अनि झोला भिरेर सडक र गल्लीमा पत्रिका बेच्नु उनको दैनिकी हो ।

    शारिरीक रुपमा फरक क्षमताका कृष्ण आफ्ना दैनिक जीवनका काम सकेसम्म आफै गर्छन् । र पनि संगै रहेकी  बुद्ध आमा उनलाई सक्दो सहयोग गर्ने प्रयास गर्छिन् ।

    बृद्ध आमाको साथ बसेका उनी धेरैका लागी प्रेरणाका स्रोत बन्न सक्छन् । शारिरीक रुपमा अशक्त भएपनि दैनिक काम गरेर जीवन चलाइरहेका उनै कृष्ण बुधबार बैवाहिक जीवनमा बाँधिएका छन् । पोखरा न्युरोड बस्ने उनी धादिङ घर भएकी    पुजा थापा मगरसंग लगनगाँठो कसेका छन्।

    कृष्णको दैनिक जीवनी बारे मेन मिडिया प्रालीले डकुमेन्ट्री समेत बनाएको थियो । उक्त डकुमेन्ट्रीलाई ईन्टरन्यास्नल ह्युमन राईटस् फिल्म फेस्टिवल र  पोखरा फिल्म फेस्टिवलमा समेत देखाइएको थियो । डकुमेन्ट्री हेर्ने सबैले कृष्णको जीवनी फरक क्षमता राख्नेका लागी मात्रै नभइ सबैका लागी प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
    जसपा विजयी राजविराज नगरपालिकामा
    रुपन्देहीको सियारीमा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा कांग्रेस निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.