• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

मुलुकभर थपिए १४५४ कोरोना संक्रमित, ५ जनाको मृत्यु

  •  मेन समाचार संवाददाता
  • २६ भाद्र २०७७, शुक्रबार १७:०८ प्रकाशित
    Advertisement
    फाइल तस्बिर-गुगल

    काठमाडौं । बितेको २४ घन्टामा नेपालभर थप १,४५४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । त्यति नै अवधिमा ५ जनाको मृत्यु भएको छ ।

    योसँगै नेपालभर संक्रमित हुनेको संख्या ५१,९१९ रहेको छ । निको हुने ३६,६७२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको मन्त्रालयलका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    नेपालमा हाल १४,९२१ जनामा सक्रिय संक्रमण छ । तीमध्ये ६,६३४ घरमै र बाँकी ८,२९१ जना संस्थागत आइसोलेसनमा छन् ।

    काठमाडौं उपत्यकामा मात्रै बितेको २४ घन्टामा ६९६ जनामा संक्रमण पुष्टि भएको छ ।

    जसमध्ये काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जनामा संक्रमण भेटिएको हो ।

    यस्तै मोरङमा ४७, कैलालीमा ६७, मकवानपुरमा ५४, रूपन्देहीमा १०२, चितवनमा ७४ र सिराहामा ४२ जना संक्रमित थपिएका छन् ।

    ५ सय बढी संक्रमित हुने जिल्लाहरु सुनसरी, सर्लाही, काठमाडौं, चितवन र रुपन्देही गरी ७ जिल्ला रहेका छन् ।

    सक्रिय संक्रमित शून्य भएका जिल्लाहरुमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    एकैदिन ४२ जनामा कोरोना संक्रमण
    फेरि बढ्न थाल्यो कोभिड संक्रमितको संख्या, एकैदिन ६९ जनामा संक्रमण पुष्टि
    विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      CMT Thrive Summit Dating With A Disability HNF

    • २.
      Shailene Woodley Reacts To Aaron Rodgers Dating Mallory Edens

    • ३.
      Wicca, Pagan, Goddess Info Wiccan Supplies Celtic Connection

    • ४.
      5 Ways To Block Adult Sites

    • ५.
      17 Waiters And Bartenders Share The Story Of The Most Awkward Date They’ve Served

    • ६.
      कांग्रेसले टुङ्गयो मन्त्रीको नाम, कुन मन्त्रालयमा को मन्त्री ?

    • ७.
      ‘एमाले त ढुंगामाथि बसेर मुर्चुङ्गा बजाएर आनन्द लिईरहेको छ’ : केपी शर्मा ओली

    • १.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • २.
      यात्रु अभावले उडान बन्द

    • ३.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.