• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

कास्कीका काँग्रेस नेता ‘सिकन्दर’ को अन्त्येष्टि

  •  मेन समाचार संवाददाता
  • २९ भाद्र २०७७, सोमबार २१:०७ प्रकाशित
    Advertisement
    Advertisement
    तस्बिर: गुगल

    पोखरा । आइतबार दिवङ्गत नेपाली काँग्रेस कास्कीका नेता भोजबहादुर गुरुङ ‘सिकन्दर’ को आज अन्त्येष्टि गरिएको छ ।

    पोखरा रामघाटस्थित बौद्व अर्घौ सदनमा बौद्व परम्परानुसार उहाँको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिअघि पोखरा महानगरपालिका वडा नं ५ पस्र्याङस्थित गुरुङ निवासमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महत, पूर्वमहामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, जिल्ला सभापति कृष्ण केसी र पूर्वमन्त्री यज्ञबहादुर थापाले पार्टीको चारतारे झण्डा ओढाएर गुरुङप्रति श्रद्वाञ्जलि व्यक्त गर्नुभएको थियो ।

    केही समयअघिदेखि बिरामी गुरुङको उपचारका क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा ५८ वर्षका उमेरमा आइतबार दिउँसो निधन भएको हो । उहाँका श्रीमती र दुई छोरा हुनुहन्छ ।

    विसं २०१९ असार २९ गते कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ भदौरे देउरालीमा जन्मनुभएका गुरुङ हाल पस्र्याङमा बस्दै आउनुभएको थियो । गुरुङ पार्टीभित्र इमान्दार, निष्ठावान्, सरल र त्यागी नेताका रुपमा परिचित हुनुहुन्थ्यो । लोकतन्त्र प्राप्तिका हरेक सङ्घर्षमा अग्रमोर्चामा रहेर भूमिका निर्वाह गर्नुभएका गुरुङ निडर र स्पष्ट वक्ता हुनुहन्थ्यो ।

    विनास्वार्थ पार्टीको सशक्तीकरण र कार्यकर्ताको समस्याबारे खुलेर बोल्न सक्ने नेताकोे छवि बनाउनुभएका गुरुङ पछिल्लो पटक कास्की क्षेत्र नं ३ख बाट प्रदेशसभामा उम्मेदवार बन्नुभएको थियो ।

    यसैबीच काँग्रेस कास्कीले आज शोक विज्ञप्ति प्रकाशन गरी गुरुङको निधनले पार्टी स्तब्ध भएको जनाएको छ । जिल्ला सभापति केसीले जारी गर्नुभएको विज्ञप्तिमा नेपाल विद्यार्थी संघमा क्रियाशील रहँदादेखि नै जुझारु क्रान्तिकारी स्वभावका गुरुङ निष्ठावान्, इमान्दार, त्यागी, निडर र निस्वार्थी स्वभावको भएको उल्लेख छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It? Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?
    राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने
    सुदुरपश्चिम सरकारले २५ माघमा विश्वासको मत लिने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

    • २.
      सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद

    • ३.
      राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल काे हुन् ?

    • ४.
      बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    • ५.
      Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?

    • ६.
      राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने

    • ७.
      एमालेको केन्द्रिय समिति बैठकको पहिलो अजेन्डा: निर्वाचन समिक्षा

    • १.
      क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ‘ज्ञान’को ‘वेभिनार’

    • २.
      लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

    • ३.
      क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार

    • ४.
      न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

    • ५.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ६.
      हिलो ‘इण्डियन आइडल’ अभिजितदेखि पछिल्लो संस्करणका विजेता पवनदिपसम्म कोही सक्रिय, कोही गुमनाम

    • ७.
      राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.