• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

किक बक्सिङ खेलाडी घिमिरेलाई जापानमा नेपालीहरुको सम्मान

  •  मेन समाचार संवाददाता
  • १ आश्विन २०७७, बिहीबार २०:४३ प्रकाशित
    Advertisement

    जापानाको आइचिको नागोयामा बस्ने नेपालीहरुले किक बक्सिङ खेलाडी अविरल घिमिरेलाई सम्मान गरेका छन् । खेलाडी घिमिरेलाई नेपाल सम्बद्ध विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

    प्रवासमा रहेर नेपाललाई माया गर्ने संघसंस्थाले खेलाडी घिमिरेको हौसला बढाउन सम्मान गरिएको दर्शन समाज जापानका संरक्षक एवं कार्यक्रम सञ्चालक सुरज मल्लले जानकारी दिए ।

    कर्णाली प्रदेश समाज जापानका अध्यक्ष सहित लोकेन्द्र शाही, तमुधि नागोयाका प्रेम गुरुङ, एनआरएनए आइसीसी मानार्थ सदस्य डिलराम खरेल, एनआरएनए एसिया प्यासिफिकका अध्यक्ष गोविन्द श्रेष्ठ(रोबिन्द), एनसीसी केन्द्रीय उपाध्यक्ष दीपक कार्की, केन्द्रीय सचिव विष्णुप्रसाद घिमिरे, एनआरएनए नागोया क्षेत्रीय अध्यक्ष, कोषाध्यक्ष गंगा घर्तीमगर सहितको टोलीले घिमिरेलाई भव्य स्वागत सम्मान गरेको दर्शन समाजका संरक्षक मल्लले बताए ।

    प्रवासमा बस्ने नेपालीलाई आवश्यक पर्दा सहयोग गरिरहेको सन्दर्भ सुनाउँदै संरक्षक मल्लले मिलेर अघि बढ्नुपर्ने सुनाए । होटल, रेष्टुरेन्ट व्यवसायी, विद्यार्थीसहित आइचि, गिफु, मिये केनमा बसोबास गर्ने सबैले किक बक्सिङ खेलाडी घिमिरेको सफलतामा उल्लास व्यक्त गरेका थिए ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नवनिर्वाचित एनआरएनएका पदाधिकारीले भेटे प्रचण्ड
    नेपालमा लगानीका जटिलताहरू कायमै रहेको भन्दै सहज वातावरण बनाउन एनआरएनएको आग्रह
    मलेसियामा १ नेपालीको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.