काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
अपरान्ह १२ बजे बैठक बोलाइएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरिन्छ ।
आज बोलाइएको बैठकलाई चासोको रुपमा लिइएको छ ।