काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई कोरोना संक्रमण भएको छ ।
मन्त्री भट्टराईले फेसबुकमार्फत जानकारी दिँदै शनिबार दिएको स्वाब परीक्षणमा संक्रमण पुष्टि भएको बताएका छन् ।
https://www.facebook.com/yogesh.bhattarai.754/posts/10220938236599080