काठमाडौं । डाक्टर गोविन्द केसी अनसन बसेको २७ दिनपछि सरकारसँग ८ बुँदे सहमति भएको छ ।
सरकारका वार्ता टोली संयोजक गोपीनाथ मैनालीले डाक्टर केसीसँग उनका मागका सम्बन्धमा सहमति गरेका हुन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा शनिबार मध्यरातमा सहमति भएसँगै आइतबार आज बिहानै डाक्टर केसीले अनसन तोड्ने भएका छन् ।
डाक्टर केसी र सरकारबीच भएको सहमति यस्तो छ