• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

महिलाको चरित्र हत्या हुने सामग्री प्रसारण गर्ने ४ युट्युबर प्रहरीको फन्दामा

  •  मेन समाचार संवाददाता
  • १३ आश्विन २०७८, बुधबार १८:०४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । युट्युबमार्फत महिलाहरुको चरित्रहत्या हुने सामग्री तथा अन्तरवार्ता प्रशारण गर्ने ४ जना युट्युबर पक्राउ परेका छन् । प्रहरीको साइबर ब्यूरोले विभिन्न पाँच युट्युब च्यानलका सञ्चालकहरुलाई बुधबार पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा ‘दैनिक खबर’ युट्युब च्यानलका सञ्चालक प्रदीप भण्डारी, ‘हरेक पलको खबर’ नामक युट्युब च्यानलका सञ्चालक शिशिर अधिकारी, ‘सरईचुली मिडिया’ नाम गरेको युट्युब च्यानलका सञ्चालक पिंकला कार्की र ‘मोडर्न अनलाईन टिभी’ नामक च्यानलका सञ्चालक रोधन तामाङ रहेका छन् ।

    युट्युब च्यानल सञ्चालकहरुले पीडित महिलाको तस्बिरसहित चरित्र हत्या हुने तथा प्रतिष्ठामा आँच पुर्याई उनीहरुप्रति घृणा वा द्वेष फैलाउने प्रसारण गरेको प्रहरीको ठहर छ । पक्राउ परेका चारै जना विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको साइबर व्यूराेका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले जानकारी दिएका छन् ।

    उनीहरुमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले दियो समय
    आन्दोलनमा उत्रिए अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज
    दैनिक छात्रा बेहोस हुन थालेपछि एक सातालाई विद्यालय बन्द
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले दियो समय

    • २.
      आगलागीबाट घर जलेर नष्ट लमजुङमा

    • ३.
      केन्याबिरुद्द नेपाली टिम घोषणा, ज्ञानेन्द्रको पुनरागमन

    • ४.
      आन्दोलनमा उत्रिए अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज

    • ५.
      अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड

    • ६.
      सुर्खेतमा १३२ केभी लाइन विस्तारमा समस्या

    • ७.
      एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधरः प्रदीप ज्ञवाली

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक किन रिलिज हुँदैछ

    • ३.
      मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा

    • ४.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ५.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ६.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ७.
      हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.