• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

‘स्पेल बी’ आजबाट कान्तिपुर टेलिभिजनमा, कार्यक्रमको सञ्चालन भूषण दाहालले गर्ने

  •  मेन समाचार संवाददाता
  • १३ आश्विन २०७८, बुधबार १९:४५ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ। भूषण दाहालले चलाउने कार्यक्रम ‘नेपाल स्पेल बी’को चौथो सिजन आजबाट कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ ।

    शब्दावली सम्बन्धी कार्यक्रम ‘कोलगेट नेपाल स्पेल बि’ आजबाट साताको हरेक बुधबार बेलुका ९ बजेदेखि १० बजेसम्म कार्यक्रम प्रशारण हुने छ । अंग्रेजी शब्दको ‘स्पेलिङ’ (हिज्जे) उच्चारण सम्बन्धी यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीहरुको शब्दावली बढाउने सँग सम्बन्धित रहेको छ।

    कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई नेपालभरका विभिन्न २५ शहरबाट अडिशनमार्फत छनाेट गरिएको थियो । इलाम, विर्तामोड, दमक, चितवन, पोखरा, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे लगायतका स्थानबाट सहभागी रहेका छन्।

    माध्यमिक तहदेखि प्लस टु सम्मका विद्यार्थीहरु कार्यक्रममा सहभागी रहेका आयोजक तथा मालिन मिडिया प्रा.लिका प्रबन्ध निर्देशक महेश पोखरेलले बताएका छन् ।

    नेपाल स्पेल बि राष्ट्रिय स्तरमा सञ्चालन भएको पहिलो स्पेलिङ प्रतियोगिता हो । प्रतियोगिता प्रारम्भिक, क्वालिफाइङ, पहिलो र दोस्रो अडिसन, उत्कृष्ट ३, उत्कृष्ट २ र फाइनल र ग्राण्ड फिनाले गरेर सञ्चालन गरिने छ ।

    २८ साता चल्ने उक्त कार्यक्रमले विजयी विद्यार्थीहरुलाई छात्रवृती तथा प्रोत्साहन स्वरुप पुरस्कारको समेत व्यवस्था गरेकोछ । नेपालभरीका करिब २३०० स्कुल कलेजको सहभागीता रहेको उक्त कार्यक्रमको मुख्य प्रायोजनमा कोलगेट रहेको छ ।

    अबको पुस्तालाई अंग्रेजी भाषा अत्यावश्यक भइसकेकाले यस कार्यक्रमले अंग्रेजी शब्द, वाक्य र भाषामा निखारता ल्याउने र शब्द भण्डार बढाउने लक्ष्य कार्यक्रम निर्माण पक्षले लिएको छ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ओझेलमा धार्मिक महत्त्वको दुधपोखरी कुण्ड
    लमजुङमा तीन हजारभन्दा बढी नयाँ मतदाता थपिए
    ढिलासुस्ती हुर्लुङ-जालपा सडक ग्राभेलमा, पहिरो पन्छाउन ठेकेदारको बेवास्ता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      साउदीअरबवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाडनु पर्ने

    • २.
      ओझेलमा धार्मिक महत्त्वको दुधपोखरी कुण्ड

    • ३.
      अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

    • ४.
      सडक निर्माणको काम हप्ता दिनभित्र सुचारु गर्न निर्देशन

    • ५.
      मौसम: मेघ गर्जनसहित वर्षाको सम्भावना

    • ६.
      दश हजार भक्तजन जनैपूर्णिमाका लागि गोसाइँकुण्ड पुगे

    • ७.
      सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउछ : प्रधानमन्त्री देउवा

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’

    • ३.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ४.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ५.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ६.
      चेत बहादुर बुढाथोकीको ‘मन बिग्रने त्यति खेर’ सार्वजनिक

    • ७.
      हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.