• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

अलिशा शर्मा बनिन् ‘कोलम्बसकी कान्छी’

  •  मेन समाचार संवाददाता
  • २८ आश्विन २०७७, बुधबार १२:३५ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडाैं । लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशिल एजुकेसन एण्ड माइग्रेसन कर्नरको प्रस्तुतिमा ‘कोलम्बसकी कान्छी’ गीति भिडियो सार्वजनिक भएको छ । भिडियोको निर्माण सुनिल उप्रेतीले गरेका हुन् ।

    गीतमा ओम सुनारको स्वर छ भने संगीत पनि उनकै छ । गीतको रचना तारा फूयाँलले गरेका हुन ।

    ‘नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायतका मुलुकमा जान हामीले पुलको काम गर्दै आइरहेका छौं,’ सुनिल उप्रेतीले भने, ‘अब नेपाली मनोरन्जन क्षेत्रमा पनि जोडिने जमर्को हाम्रो हो ।’

    मौसम हिमालीको निर्देशन रहेको उक्त भिडियोमा चर्चित नृत्यांगना अलिशा शर्मा र टिकटक सेलिब्रिटी डिमोन क्षेत्रीले अभिनय गरेका छन् । नेप आर्ट डिजिटल यूट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो ।

    भिडियोको सम्पादन र छायांकन दिपेन बस्न्यातले गरेका हुन् । भिडियो गोदावरी वरिपरि छायांकन गरिएको हो ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई
    सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा
    ‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      काठमाडौँबासीको दुई दशकदेखिको पूरा भयाे ‘मेलम्ची’ सपना

    • २.
      आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    • ३.
      जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ

    • ४.
      चितवनमा दोस्रो चरणको खोप ७३ स्थानबाट

    • ५.
      ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

    • ६.
      आगलागीबाट ४५ लाखबराबरको क्षति

    • ७.
      महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ४.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.