• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

३ मन्त्रीकाे सपथ ग्रहण समाराेह (तस्बिरमा)

  •  मेन समाचार संवाददाता
  • २९ आश्विन २०७७, बिहीबार १५:०० प्रकाशित
    Advertisement
    Advertisement
    सबै तस्बिर: रोशन सापकोटा/रासस

    काठमाडौं । बुधबार नियुक्त गरिएका ३ मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शिलत निवासमा आयोजित कार्यक्रममा अर्थमन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला तथा बालबालिका मन्त्रीमा लीलानाथ श्रेष्ठलाई सथप गराएकी हुन् ।

    बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्मा हेरफेर साथै ३ मन्त्री थप गरेकी थिइन् । यसअघि राष्ट्रिय सभाकाे पदावधि समाप्त भएपछि डा युवराज खतिवडाकाे स्वत: अर्थमन्त्रीकाे कार्यकाल सकियाे । उक्त पद रिक्त रहँदै आएकाे थियाे ।

    अन्तत: यसअघिका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेकाे नाम पनि चर्चामा आयाे तर बाजी मारे नेकपाकै अर्का प्रभावशाली नेता विष्णु पाैडेलले ।

    ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट जिम्मेवारी मुक्त गराई प्रधानमन्त्री कार्यालय मातहत मात्र रहने गरी उपप्रधानमन्त्रीमा सीमित गरिएको छ । उनी विनाविभागीय मन्त्री सरह हुनेछन् । यसअघि महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका पार्वत गुरुङलाई सञ्चार तथा प्रविधिको जिम्मेवारी सुम्पिइएको छ ।

    सपथ ग्रहण समाराेहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रिगणलगायतको उपस्थिति थियो ।

    Share this:

    • Twitter
    • Facebook
    • Pinterest
    • WhatsApp
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ओली र नेपालबीचको वार्ता सकियो, वार्ताको निष्कर्ष गोप्य !
    नक्कली पिसिआर प्रकरण : दुई घण्टामै घर–होटलमा रिपोर्ट पुर्‍याउथे
    वर्तमान संरचनाले थेग्न नसक्ने संक्रमित थपिने खतरा छः स्वास्थ्य मन्त्रालय
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ओली र नेपालबीचको वार्ता सकियो, वार्ताको निष्कर्ष गोप्य !

    • २.
      नक्कली पिसिआर प्रकरण : दुई घण्टामै घर–होटलमा रिपोर्ट पुर्‍याउथे

    • ३.
      धरहराकाे ३ सय ३० किलोको गजुरमा ९५ तोला सुन

    • ४.
      नक्कली पिसीआर रिपोर्ट बुझाउने १२२ यात्री विमानस्थलबाट फर्काइए

    • ५.
      लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई आयोगको स्पष्टीकरण

    • ६.
      अस्ट्रेलियासहित पाँच देशमा विद्यार्थी भिसाका लागि एनओसी जारी स्थगित

    • ७.
      ओली-नेपालबीच मेरियट हाेटलमा वार्ता

    • १.
      मन्त्रिपरिषद्को निर्णयः विद्यालय सहित भिडभाड हुने क्षेत्रहरु बैशाख मसान्तसम्म बन्द

    • २.
      मुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँ पर्वको शुभकामना

    • ३.
      काेराेना नियन्त्रण गर्न जारी गरेकाे सरकारी आदेशमा केके छ ?

    • ४.
      उघ्रिँदै छ पुननिर्मित धरहराको घुम्टो (तस्बिरहरु)

    • ५.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ६.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    • ७.
      शनिबारको हावाहुरीले त्रिशुली नदीको निर्माणाधीन पुल उडायो

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.