पोखरा । कोरोना संक्रमित थप १ जनाको पोखरामा मृत्यु भएको छ ।
तनहुँ व्यास १ की ६८ वर्षीया महिलाको बुधबार साँझ साढे ६ बजे गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकीमा कोरोना संक्रमित ५८ जनाको मृत्यु भएको छ ।