• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

चाडबाडसँग स्वास्थ्य सम्बन्ध

  •  कृष्ण राउत
  • ८ कार्तिक २०७७, शनिबार १७:२७ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    पारिवारिक जमघटमा खुशी, उमंग र हर्षोल्लासको वातावरण बन्छ । विभिन्न चाडबाडहरुले धार्मिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक महत्व बोकेको हुन्छ । जुन स्वास्थ्यको लागि अत्यन्त लाभदायक रहँदै आएको छ ।

    प्राकृतिक औषधीय गुणयुक्त अमृतरस मानिएको सकारात्मक सोच, खुशी, उमंग, हर्षोल्लास आरोग्यताको प्रतीक हो । विभिन्न रोगको प्राकृतिक औषधी पनि हो । पारिवारिक र सामाजिक एकता, शान्ति, सद्भाव र मेलमिलापको सूत्र हो ।

    जसले आफ्नो राष्ट्रको पहिचान र गौरव बढाउँछ । आयुर्वेदको मतअनुसार शरीरको दोष, धातु, अग्नि समान रहनु, मन, आत्म र इन्द्रीय प्रशन्न वा खुशी हुनु स्वस्थ्य (निरोगी) शरीर हो ।

    सकारात्मक सोच, सन्तुलित भोजन र प्राकृतिक जीवनशैली नै स्वस्थ्य शरीरको लागि शुद्ध इन्धन हो । औषधी हो । यसलाई सबैले पालना गरौं ।

    शरीर निरोगी (स्वस्थ्य) रहन चाडबाडमा जस्तै सधैँभरी प्रशन्न रहने, चाडबाडमा बनाइने परिकारहरु आफ्नो शरीर दोष अनुसार सन्तुलित भोजन गर्ने, पानी प्रशस्त पिउने, पारिवारिक जमघट गर्ने, रमाइला एवं मिठामिठा कुराकानी गर्ने ।

    आफ्ना राम्राराम्रा विषयवस्तु परिवार बिचमा पस्कने । परिवारका कुनै सदस्य रोगी हुनुहुन्छ भने उहाँलाई रोग मुक्त गर्न सकारात्मक उर्जा मिल्ने छलफल गर्ने, हौसला बढाउने गर्नुपर्दछ । कतिपय रोगलाई खुशी, पारिवारिक माया ममता र विश्वासले जित्न सकिन्छ ।

    असन्तुलित गरिष्ट भोजन र अप्राकृतिक जीवनशैली जस्तैः मसालेदार, पिरो र बोशोयुक्त परिकार, चिसो पेय पदार्थ एवं मदिराजन्य खाद्यवस्तु, फ्रोजन गरिएका खानेकुराहरुमा नियन्त्रण गर्नुपर्छ ।

    कानूनले बर्जित गरेका खेलहरु (जुवातास, कौडा आदि) रातभर ननिदाई खेल्न हुँदैन । चाडबाडका नाममा फैलिदैँ गएको र स्वास्थ्यका लागि अत्यन्त हानिकारक विकृती र विसंगती हामी सबै मिलेर फालौं ।

    विकृती र विसंगती नै हाम्रो शरीर र हाम्रा समाजका रोगका खानी हुन । यसबाट हामी सबै बचौं । सबै सुरक्षित रहौं ।

    लेखकबाट थप:

    कोरोनाले बढाएको आयुर्वेदको महत्व र सही प्रयोग

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नवनियुक्त मन्त्रीहरुद्वारा शपथ
    को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा
    भोलि नयाँ मन्त्रीहरुको सपथ
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री

    • २.
      पाँच दिन हिरासतमा राख्न अनुमति दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका श्रेष्ठलाई

    • ३.
      आज नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अंकको गिरावट

    • ४.
      १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

    • ५.
      नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

    • ६.
      विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्

    • ७.
      ८ किलो गाँजासहित तीन जना पक्राउ

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ४.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ५.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    • ६.
      हुम्ला जिल्ला समन्वय समितिको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

    • ७.
      बलात्कार गरी नगद र गहना लुटपाट गरी फरार भएका युवा पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.