काठमाडौ । बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण भएको छ ।
सामाजिक सन्जाल फेसबुक मार्फत उनले आफुलाई संक्रमण भएको मंगलबार जानकारी दिएका हुन ।
आफुसंग सम्पर्कमा भएकाहरुलाई सावधानी अपनाउन उनको आग्रह छ ।
“कोरोना विरुद्ध लड्दा लड्दै म आफै सङ्क्रमित भएको छु,” उनले लेखेका छन् । ।