• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

ओरालो यात्रामा नेप्से, कारोबार रकम बढ्यो

  •  मेन समाचार संवाददाता
  • २० कार्तिक २०७७, बिहीबार १८:४१ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर । मेन समाचार

    काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ४.४७ बिन्दुले ओरालो लागेर एक हजार ६३६.१७ मा ओर्लेको छ ।

    यस्तै सेन्सेटिभ परिसूचक २.१४ ले ओरालो लागेर ३२४.३६ मा झरेको छ । साताको अन्तिम दिन कूल २०० कम्पनीको ९१ लख २३ हजार ८९६ कित्ता शेयर दुई अर्ब ८४ करोड २४ लाख ६९ हजार १७७ मूल्यमा खरिद बिक्री भए ।

    यस्तै आजको कारोबार पछि बजार पूँजीकरण भने २१ खर्ब ९२ अर्ब बराबरको भएको छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ ।

    होटल ४.८६, विकास बैंक ५.०५, जलविद्युत् १३.९३ र जीवन बीमा १.३५ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ७.९, व्यापार १९.०३, वित्त ०.२, निर्जीबन बीमा १६.१८, उतपादन ४.२१, अन्य ०.६७, लघुवित्त १३.३४ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरालो लागेको छ ।

    कारोबारका आधारमा आज प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २० करोड ८४ लाख ६० हजार ८५९ मूल्य बराबरको कारोबार भयो ।

    त्यसैगरी अरुण काबेली पावर १८ करोड ५४ लाख ९१ ह्जार ६५६, एभरेष्ट बैंक १६ करोड ४५ लाख पाँच हजार ३८७, अपि पावर कम्पनी १४ करोड ३४ लाख ६२ हजार ४१८, हिमालयन डिस्ट्रिलरी १० करोड दुई लाख ९५ हजार ६६४, अरुण भ्याली हाइड्रोपावर रु सात करोड ६१ लख १७ हजार ५२८ र प्रभु बैंक सात करोड ३७ लाख २० हजार ५७८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

    कारोबारका आधारमा आज सानिमा जनरल इन्स्योरेन्स ९.९४, रैराङ हाइड्रोपावर ९.९१, गुर्खाज फाइनान्स ९.६८, सिन्धु विकास बैंक ९.३८, घलेम्दी हाइड्रोका लगानीकर्ताले ८.७३ प्रतिशतले कमाए ।

    त्यसैगरी, विशाल बजार कम्पनी ८.५०, शिवश्री हाइड्रोपावर ७.८८, एभरेष्ट बैंक ५.८६, नाडेप लघुवित्त ३.५२ र समिट लघुवित्तका लगानीकर्ताले २.४० प्रतिशतले गुमाए ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ३९ अंकले घट्यो नेप्से, चन्द्रागिरी हिल्सको शेयर मूल्य दश प्रतिशतले बढ्यो
    काँग्रेसले बोलायो संसदीय दलको बैठक
    सभामुख र पूर्वप्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ३९ अंकले घट्यो नेप्से, चन्द्रागिरी हिल्सको शेयर मूल्य दश प्रतिशतले बढ्यो

    • २.
      ललितपुरको एकान्तकुनामा जीपको ठक्करबाट विद्यार्थीको मृत्यु

    • ३.
      सेना दिवसमा ‘हाफ म्याराथन’, विजेतालार्य ३० हजार पुरस्कार

    • ४.
      अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार

    • ५.
      दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

    • ६.
      म्यान्मारका विदेशमन्त्री आसिएनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी

    • ७.
      सुवास नेम्वाङसहित ७ जनालाई निलम्बन गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ५.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ६.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    • ७.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.