• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

नेप्सेमा उछालः परिसुचक ७० अंकले बढ्यो, साढे ७ अर्बको कारोबार

  •  मेन समाचार संवाददाता
  • १७ मंसिर २०७७, बुधबार १९:०८ प्रकाशित
    Advertisement

     

     

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको बुधबार उछाल आएको छ । आज नेप्से ७०.६२ अंकले बढेर २ हजार दशमलब ७० विन्दुमा पुगेको छ भने ७ अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९७२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज २०१ कम्पनीको एक करोड ५४ लाख १६ हजार ३८३ कित्ता शेयर किनबेच भएको छ ।

    नेप्सेका अनुसार आज सबैभन्दा बढी जीवन बीमा समूह ६०८ अंकले बढेको छ । त्यस्तै, उत्पादनमूलक ३०३, निर्जीवन बीमा २४४, माइक्रोफाइनान्स २३२ लगायत अन्य समूह १४० अंकले बढेको छ । ट्रेडिङ् समूह १६.६३ अंकले घटेको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    भैरहवा भन्सार आयातमा पाँच महिनादेखि गिरावट
    उच्च अङ्कले घट्यो नेप्से परिसूचक
    जेठकाे अन्तिममा माथिल्लो दोर्दी ‘ए’ राष्ट्रिय प्रणालीमा जोडिने
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.