• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

आत्महत्या गर्न उक्साउने दुनियाँकै अनौठो किल्ला

  •  मेन समाचार संवाददाता
  • १९ मंसिर २०७७, शुक्रबार १८:०६ प्रकाशित
    Advertisement

    एजेन्सी  छिमेकी मुलुक भारतको महाराष्ट्रस्थित एउटा यस्तो प्राचीन किल्ला छ, जसलाई श्रापित ठाउँ मानिन्छ । माथेरान तथा पनवेल क्षेत्रबीचको भागमा पर्ने प्रबलगढमा रहेको किल्लालाई आत्महत्याका लागि उक्साउने किल्ला पनि भनिन्छ ।

    २३ सय फिट अग्लो पहाडमा ठडिएको यो किल्लाको वातावरण यति सन्नाटापूर्ण छ कि यसले मान्छेहरुलाई आत्महत्याका लागि प्रेरित गर्दछ । उक्त किल्लाको नाम कलावन्ती किल्ला हो । त्यस ठाउँमा साँझ पर्न थालेसँगै माहौल बदलिन्छ ।

     

    अहिलेसम्म उक्त किल्लाबाट हाम फालेर कैयन् मानिसले आत्महत्या गरिसकेका छन् । चट्टान काटेर त्यहाँ पुग्ने सिँढी बनाइएको छ । उक्त सिँढीमा न त डोरी नै टाँगिएको छ, न त रेलिङ नै छ । त्यसैले पनि कतिपय मानिसहरुको त चढ्ने झर्ने क्रममा चिप्लिएर लडेपछि समेत मृत्यु हुने गरेको छ ।

    सूर्यास्त हुनुअघि बाटै यहाँ सन्नाटा छाउँछ । स्थानीय मानिसहरुका अनुसार उक्त ठाउँमा प्रेत आत्मा भड्किरहेको हुनाले नै मान्छेहरुलाई आत्महत्याका लागि बाध्य पार्दछ ।

    कतिपय मानिसहरुले जीवनबाट दिक्क भएर आत्महत्याकै लागि त्यहाँ जाने गरेको बताइन्छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
    जसपा विजयी राजविराज नगरपालिकामा
    रुपन्देहीको सियारीमा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा कांग्रेस निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.