• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

कोरोना कहरः विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख

  •  मेन समाचार संवाददाता
  • २० मंसिर २०७७, शनिबार ०८:११ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ८४ हजार ८५ कोरोना संक्रमित थपिएका छन् । वर्ल्डोमिटरले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ६२ लाख २३ हजार ९०६ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट हालसम्म १५ लाख २४ हजार २५५ जनाको मृत्यु भइसकेको छ ।

    पछिल्लो तथ्यांकअनुसुार संक्रमितमध्य ४ करोड ५८ लाख ७ हजार ८७२ जना निको भएका छन् । हाल विश्वमा सक्रिय कोरोना संक्रमितको संख्या १ करोड ८८ लाख ९१ हजार ७७९ रहेको छ । तीमध्य १ लाख ६ हजार ९० जनाको अवस्था गम्भिर रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

    संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको दर सबैभन्दा उच्च रहेको छ । अमेरिकामा पछिल्लो चौबिस घण्टामा २ हजार ७१८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने २ लाख ३५ हजार २७२ नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ४७ लाख ७२ हजार ५३५ पुगेको छ भने मृतकको संख्या २ लाख ८५ हजार ५५० पुगेको छ ।

    कोरोना संक्रमण दर उच्च रहेको देशको सुचिमा भारत दोस्रो स्थानमा रहेको छ । त्यस्तै ब्राजिल र रसिया क्रमशः तेस्रो र चौथौ स्थानमा रहेका छन् ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)
    अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली
    वार्ता टोलीलाई विप्लवले भेटे, सभागृह जानुअघि आन्तरिक छलफल
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • २.
      प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण

    • ३.
      अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली

    • ४.
      प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • ५.
      सहमतिप्रति प्रतिवद्ध छौँ, तर हस्तक्षेप स्वीकार छैनः विप्लव

    • ६.
      विप्लव र सरकारबीच तीन बुँदे सहमतीमा हस्ताक्षर

    • ७.
      प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.