• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

प्रिमियर लिगः लिड्स युनाइटेडलाई पराजित गर्दै चेल्सी शीर्ष स्थानमा

  •  मेन समाचार संवाददाता
  • २१ मंसिर २०७७, आईतवार १०:०० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । आफ्नै घरेलु मैदानमा लिड्स युनाइटेडलाई ३–१ गोलले पराजित गर्दै चेल्सी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

    चेल्सीको जितमा जिराउड, जुमा र क्रिस्टियन पुलिसिकले १÷१ गोल गरे । खेलको शुरुवातमा लिड्स युनाइटेडले अग्रता लिएको थियो । लिड्सका प्याट्रिक बामफोर्डले खेलको चौथो मिनेटमा नै गोल गरेका थिए ।

    चेल्सीका ओलिवर जिराउडले २७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए । त्यस्तै दोस्रो हाफको ६१ औँ मिनेटमा कुर्ट जुमाले एक गोल गर्दै लिड्समािथ २–१ गोलको अग्रता लिएका थिए । दोस्रो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई सहज जित दिलाए ।

     

    जीतसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको चेल्सीको २२ अंक रहेको छ । प्रतिस्पर्धात्मक तरिकाले अगाडी बढेको टोटनह्याम २१ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानको लिभरपुलको समान २१ अंक छ । लिड्स १४ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।

     

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच भेटवार्ता
    अन्तिम खेलमा अष्ट्रेलियाको जित
    अनिल भन्छन्- बरु लिग जित्न सजिलो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री

    • २.
      पाँच दिन हिरासतमा राख्न अनुमति दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका श्रेष्ठलाई

    • ३.
      आज नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अंकको गिरावट

    • ४.
      १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

    • ५.
      नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

    • ६.
      विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्

    • ७.
      ८ किलो गाँजासहित तीन जना पक्राउ

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ४.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ५.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    • ६.
      हुम्ला जिल्ला समन्वय समितिको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

    • ७.
      बलात्कार गरी नगद र गहना लुटपाट गरी फरार भएका युवा पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.