• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

पोखराको फुस्रेखोला किनारमा ९ करोड लगानीमा खेलमैदान निर्माण गरिने

  •  मेन समाचार संवाददाता
  • २४ मंसिर २०७७, बुधबार १४:५४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    कास्की । पोखरा महानगरपालिका– १७ फुस्रेखोला किनमारमा नौ करोड लागतमा खेलमैदान निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका– १ वडा एक खेलमैदान नीतिअनुसार ५०० रोपनी क्षेत्रफलमा जिल्लास्तरीय ‘पावरहाउस फुस्रेखोला’ खेलमैदान निर्माण गरिने भएको हो ।

    “स्वास्थ्य अनुशासन, खेलकूद पर्यटन विकास समृद्धिको आधार” भन्ने मूल नारासहित निर्माण गरिने खेलमैदानसम्म पुग्ने बाटोको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आज शिलान्यास गरेका छन् । सो अवसरमा उनले कुनै पनि विकास निर्माण गर्नुभन्दा पनि सञ्चालनमा चुनौती रहेको उल्लेख गर्दै त्यसका लागि स्थानीय बासिन्दाको साथ सहयोग अपरिहार्य भएको बताए । स्वास्थ्यको लागि खेलकूदको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रमुख जिसीले महानगरले एक वडा एक खेलमैदाको अवधारणालाई अघि बढाएको जानकारी दिए। खेलमैदान निर्माणमा महानगरले सक्दो सहयोग गर्ने उनको भनाई छ ।

    पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले खेलकूद मैदान निर्माणसँगै यस क्षेत्रको करिब चार हजार रोपनी सार्वजनिक जग्गाको संरक्षण तथा उपयोग गरिने तयारी भइरहेको जानकारी दिए । फुस्रेखोलाको किनारास्थित पानीका झरना, हरियालीसँगै निर्माण गरिने खेलमैदानको माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले यसका लागि तीनै तहका सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।

    महानगर कार्यपालिका सदस्य एवं पोखरा १७ खेलकूद संयोजक राधिका शाही योगीले बाटो निर्माणमा वडास्तरीय बजेटबाट १३ लाख व्यवस्थापन गरिएको बताउँदै डिपिआरका अनुसार प्याराफिट निर्माणका लागि मात्र रु तीन करोड ६५ करोड लाग्ने बताए । पावरहाउस फुुस्रेखोला जिल्लास्तरीय खेलमैदान उपभोक्ता समितिका संयोजक दीपक गोदारले यस क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका अग्रज खेलाडीको सुझाव एवं सल्लाहका आधारमा यस क्षेत्रलाई खेलकूदको केन्द्रका रुपमा विकास गरिने सोच बताए । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच भेटवार्ता
    अन्तिम खेलमा अष्ट्रेलियाको जित
    अनिल भन्छन्- बरु लिग जित्न सजिलो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा

    • २.
      खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

    • ३.
      भोलि नयाँ मन्त्रीहरुको सपथ

    • ४.
      हेटौंडाको बजेट २ अर्ब ७१ करोड

    • ५.
      प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

    • ६.
      नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु

    • ७.
      प्रेम आलेद्वारा राजीनामा घोषणा (तस्बिरहरु)

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी

    • ४.
      सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

    • ५.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ६.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ७.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.