• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

बोत्स्वाना स्वतन्त्रदेखि पहिलो पटक बालकको मुटु प्रत्यारोपणसम्म विश्व इतिहासमा आज

  •  मेन समाचार संवाददाता
  • २० मंसिर २०७९, मंगलवार ०८:२० प्रकाशित
    Advertisement
    २० मंसिर २०७९, मंगलबार । आज ६ डिसेम्बर २०२२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रम बोत्स्वाना स्वतन्त्र सन् १९७७ मा बोत्स्वाना दक्षिण अफ्रिकाबाट स्वतन्त्र भएको थियो । वोत्स्वान गणतन्त्रलाई कहिल्यै पनि अन्तर्राष्ट्रिय मान्यता पाउन सकेन । सन् १९४४ मा शृंखलाबद्ध कुपछि यो दक्षिण अफ्रिकासँग मिसिएको थियो । पहिलो पटक बालकको मुटु प्रत्यारोपण सन् १९६७ मा पहिलो पटक बालकको मुटु प्रत्यारोपण भएको थियो । दक्षिण अफ्रिकामा पहिलो पटक विश्वमा नै पहिलो मुटुको प्रत्यारोपणपछि अमेरिकामा पहिलो पटक बालकको मुटुको प्रत्यारोपण भएको थियो । एड्रियन क्यान्ट्रोविज र उनको समूहले ब्रुकलाईनस्थित मिमोनाईड्स मेडिकल सेन्टरमा बालकको मुटु प्रत्यारोपण गरेको थियो । अ‌ाइरिस स्वतन्त्र राज्य घोषणा सन् १९२२ मा अ‌ाइरिस स्वतन्त्र राज्य घोषणा गरिएको थियो । ब्रिटीश र अ‌इरिस प्रतिनिधिबीच सन् १९२१ मा भएको एउटा सन्धिपछि डोमिनेशन अफ ब्रिटीश शासन स्थापना संभव भएको थियो । सो राज्य सन् १९३७ सम्म अस्थित्वमा अ‌ाएको थियो ।  फिनल्यान्डको स्वतन्ता सन् १९१७ मा फिनल्यान्ड स्वतन्त्र भएको थियो । उत्तरी युरोपेली देश फिनल्यान्ड सन् १८०९ मा रसियाली शासनको नियन्त्रणमा थियो । रसियाको अक्टोबर क्रान्तिपछि सोभियत युनियन खडा भएसँगै फिनल्यान्डको स‌ंसदले स्वतन्त्रता घोषणा गरेको थियो । अमेरिकी संविधानमा संशोधन सन् १८६५ मा अमेरिकी संविधानको १३औँ संशोधन भएको थियो । संशोधनसँगै अमेरिकामा दासता अन्त भएको थियो ।
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    राहुल गान्धी माथी निरन्तर प्रहार, सरकारी निवास छाडन नोटिस जारी
    इजरायलमा प्रदर्शन चर्कियो
    प्रधानमन्त्रीको विरोध गरेपछि इजरालयली रक्षामन्त्री बर्खास्त
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी स्थानीय तहकै हो : प्रचण्ड (पूर्णपाठसहित)

    • २.
      गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? – लिङ्देन

    • ३.
      मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग

    • ४.
      सरकारले संसदमा गरिमा घटायो: रघुजी पन्त

    • ५.
      द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारले गराए सभामुखको ध्यानाकर्षण

    • ६.
      वान टु वान छलफलमा प्रचण्ड माधव

    • ७.
      चोर बाटोबाट संसद् छिर्न तीन महिना नपुग्दै बारा–२ मा उपनिर्वाचनको षड्यन्त्र रचियो : सिके राउत

    • १.
      साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालको पहिलो जित

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ४.
      यात्रु अभावले उडान बन्द

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ७.
      अस्ट्रेलिया ओडीआई वरीयताको शीर्ष स्थानमा

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.