• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

आँशुको अर्थ ३: शिव परियारको आवाजमा ‘तिमिले पो सक्यौ त’ सार्वजनिक ( भिडियो)

  •  मेन समाचार संवाददाता
  • २६ मंसिर २०७७, शुक्रबार २०:२४ प्रकाशित
    Advertisement
    Advertisement

    काठमाडौं ।  गायक शिव परियारको स्वर तथा संगीत रहेको ‘आँशुको अर्थ ३’-‘तिमिले पो सक्यौ त’ को भिडियो सार्वजनिक गरिएको छ ।

    ‘आँशुको अर्थ’ र ‘आँशुको अर्थ २’ गीतलाई दर्शक तथा स्रोताले अत्यधिक मन पराएपछि शिव परियारले ‘आँशुको अर्थ ३’ लिएर आएका हुन् ।

    ‘आँशुको अर्थ’लाई युट्युबमा दुई करोड भन्दै बढी पटक हेरी सकेका छन् भने ‘आँशुको अर्थ २’लाई ५२ लाख भन्दा बढी पटक हेरी सकिएको छ।

    गीतमा संचारकर्मी तथा चलचित्र निर्माता रवि अधिकारीको शब्द रहेको छ भने गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् ।

    स्टुडियो साउन्ड मिलमा रेर्कडिङ गरिएको गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ।

    ‘आँशुको अर्थ ३’मा नायक आकाश श्रेष्ठले अभिनय गरेका छन्। आँशुको अर्थमा जहाँ सकिएको थियो ‘आँशुको अर्थ ३’को भिडियो त्यहि बाट सुरु गरिएकको छ। भिडियोमा नायिका स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ ।

    यस भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन्।

    हरि हुमागाईको छायांकन र  विकास धमलाको सम्पादन रहेको यस गीतमा समरा जोशीको मेकअप रहेको छ ।

    गीतको भिडियोलाई गायक शिव परियारको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक छ ।

    भिडियोलाई गायक परियारले निर्माण गरेका हुन् ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान
    ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह
    राज सागरको स्वरमा ‘हाल यही हुन्थ्यो’ (भिडिओ)
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो

    • २.
      ३१ सहसचिवको एकैपटक बढुवा र पदस्थापन, को कहाँ पुगे (सूचीसहित)

    • ३.
      सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुइ अधिकृत घुससहित पक्राउ

    • ४.
      नेपाल आए मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह, विमानस्थलमा भव्य स्वागत

    • ५.
      शेयर बजार ४४.९४ अंकले घट्यो, ६ अर्ब बढीको कारोबार

    • ६.
      इजिप्ट सरकारले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    • ७.
      इक्वेडरमा जेलमा भएको दङ्गामा परी ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

    • १.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • २.
      राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख तिलक परियार बर्खास्त !

    • ३.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ४.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ५.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ६.
      अवहेलना मुद्दाः चार पूर्वप्रधानन्यायाधीशलाई वारेस राख्न सर्वोच्चको अनुमति

    • ७.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई केक खुवाए !

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.