• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

कृषि बालीकाे समर्थन मूल्य ताेके पनि कार्यान्वयन नभएकाे भन्दै किसानहरूले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराए

  •  मेन समाचार संवाददाता
  • २२ मंसिर २०७९, बिहीबार १२:४७ प्रकाशित
    Advertisement
    Advertisement

    २२ मंसिर २०७९, बिहीबार । सरकारले प्रमुख कृषि बालीकाे समर्थन मूल्य ताेके पनि कार्यान्वयन नभएकाे भन्दै किसानहरूले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन । अखिल नेपाल किसान महासंघ रुपन्देहीले सरकारले किसानहरू माथि गरेकाे उपेक्षित एवं बीउ मलकाे अभावले कठिनाई भाेग्नु परेकाे भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ध्यानाकर्षण गराएका हुन् ।

    नेपाली किसानहरुको हकहितको लागि अविरल संघर्षरत् एवं किसानहरूको आशा र भरोसाको केन्द्रकाे रुपमा महासंघ लाग्दै आएकाे छ । वर्तमान सरकारका गतिविधि एवं निर्णयहरू कार्यान्वयनमा अलपत्र अवस्थामा रहेकोले किसानहरूलाई उत्पादनदेखि बजारसम्म बिक्री गर्न अनेकन कठिनाईहरु भोग्नु परेको महासंघ रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पन्थीले बताए ।

    सरकारले धानको ढिलै भए पनि समर्थन मूल्य कायम गरेको, तर किसानले बिक्री गर्ने कुनै स्थान या खरिदकर्ताको व्यवस्थापन नगरेकोले किसानहरूले बाध्य भएर कम मूल्यमा बिक्री गर्नु परेकाे, विचौलियाहरू हावी भएकाे भन्दै किसानहरुबाट उत्पादित वस्तुहरु जिम्मा लिने तथा बजार व्यवस्थापन अबिलम्व गर्न माग गरेका हुन् ।

    सरकारकाे किसानहरु प्रतिको उपेक्षित मानसिकताका कारण समयमा बिउ, मल, विषादी, कृषि औजार तथा कृषि प्रविधि करण एवं उचित मूल्यमा डिजल, पेट्रोल इन्धन नपाउदा समयमा खेतीपाती लगाउन नसकेको हुँदा यस विषयमा समयमै व्यवस्थापन गरि कृषि सामग्रीहरुको सहजै व्यवस्थापन उपलब्धता गराउन माग गरिएकाे छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले ध्यानाकर्षण पत्र बुझ्दै किसानकाे समस्याप्रति ध्यानाकर्षण भएकाे र समस्या समाधान तर्फ कदम चाल्ने बताए ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It? Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?
    राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने
    सुदुरपश्चिम सरकारले २५ माघमा विश्वासको मत लिने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

    • २.
      सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद

    • ३.
      राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल काे हुन् ?

    • ४.
      बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    • ५.
      Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?

    • ६.
      राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने

    • ७.
      एमालेको केन्द्रिय समिति बैठकको पहिलो अजेन्डा: निर्वाचन समिक्षा

    • १.
      क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ‘ज्ञान’को ‘वेभिनार’

    • २.
      लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

    • ३.
      क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार

    • ४.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ५.
      न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

    • ६.
      हिलो ‘इण्डियन आइडल’ अभिजितदेखि पछिल्लो संस्करणका विजेता पवनदिपसम्म कोही सक्रिय, कोही गुमनाम

    • ७.
      राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.