२५ पुष २०७९, सोमबार । बानेश्वरस्थित संसद भवनमा आज प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ । नयाँ र पुराना सांसदको मिश्रित अनुहारले संसद भवन भरिभराउ भएको थियो । आजको बैठकमा राजनीतिक दलका नेताहरूले स्वागत अभिव्यक्ति दिएका थिए । प्रतिनिधि सभाको अर्को बैठक २६ पुस ०७९ बिहान ११:०० बजे बस्नेछ। उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले विश्वासको मत लिने कार्यक्रम छ।

k|ltlglw;ef a}7sdf pkk|wfgdGqL nfld5fg]
sf7df8f}F, @% k’; M
pkk|wfg tyf u[xdGqL /lj nfld5fg] ;ª3Lo ;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug'{x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

k|ltlglw;ef a}7sdf cWoIf cf]nL
sf7df8f}F, @% k’; M
g]skf-Pdfn]_sf cWoIf Pj+ k”j{k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug'{x’Fb} . tl:a/M /Tg >]i7÷/f;;