• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

अध्यादेश खारेजको निर्णय गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  •  मेन समाचार संवाददाता
  • २ पुष २०७७, बिहीबार १३:४१ प्रकाशित
    Advertisement

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् । मंगलबार जारी भएको अध्यादेशको विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री अ‍ोलीले बिहीबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले अध्यादेश खारेज सम्बन्धमा छलफल गर्ने छ । जारी भएको अध्यादेश खारेज गर्नका लागि राष्ट्रपतिबाट अर्को अध्यादेश जारी गराउनुपर्ने प्रावधान अनुसार सोको सिफरिसका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

    बुधबार प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता गर्न सहमत भएका थिए । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलसहितको वार्तामा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् ऐन संसोधन अध्यादेश जारी गर्न सहमती जनाएका थिए ।

    प्रधानमन्त्री ओलीमाथि संवैधानिक निकायमा आफुपक्षका ब्यक्तिहरुलाई नियुक्त गर्नका लागि राष्ट्रपतिबाट अध्यादेश जारी गराएको आरोप छ । परिषद्को बैठकमा सभामुख र प्रमुख प्रतिपक्षी दलका प्रमुख अनुपस्थित हुन थालेपछि प्रधानमन्त्रीले ओलीले राष्ट्रपतिबाट परिषद््को बैठकका लागि बहुमत सदस्यको उपस्थितिमा पनि गणपुरक पुग्ने आशयको अध्यादेश जारी गराएका थिए ।

    अध्यादेश जारी भएपछि पार्टीभित्रबाटै प्रधानमन्त्री ओलीविरुद्ध विरोध उठेको थियो । नेकपाकै सांसदहरु हस्ताक्षर पत्र लिएर तत्काल संसद अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए । चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता गर्न सहमत भएका थिए ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    जनयुद्ध दिवसमा विदा दिने निर्णयविरुद्ध सर्वोच्चले रिट दर्ता गर्ने
    BitCoin payment Is Available | Synthroid 50 mcg best pills | Worldwide Shipping BitCoin payment Is Available | Synthroid 50 mcg best pills | Worldwide Shipping
    विमानस्थलका कर्मचारीसँग मन्त्री किराँतीका १२ प्रश्न
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Dating Someone Who Doesn’t Have Good Friends: Good Or Bad Idea?

    • २.
      CMT Thrive Summit Dating With A Disability HNF

    • ३.
      Shailene Woodley Reacts To Aaron Rodgers Dating Mallory Edens

    • ४.
      Wicca, Pagan, Goddess Info Wiccan Supplies Celtic Connection

    • ५.
      5 Ways To Block Adult Sites

    • ६.
      17 Waiters And Bartenders Share The Story Of The Most Awkward Date They’ve Served

    • ७.
      कांग्रेसले टुङ्गयो मन्त्रीको नाम, कुन मन्त्रालयमा को मन्त्री ?

    • १.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • २.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ३.
      यात्रु अभावले उडान बन्द

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.