• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

एक हप्ताभित्र उखु किसानलाई भुक्तानी दिन संसदीय समितिको निर्देशन

  •  मेन समाचार संवाददाता
  • २ पुष २०७७, बिहीबार १४:५१ प्रकाशित
    Advertisement
    तस्वीर: रासस

    काठमाडौँ । सरकारलाई एकहप्ता भित्र उखु किसानको रकम भुक्तानीको व्यवस्था मिलाउन संसदीय समितिले निर्देशन दिएको छ ।

    बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक हप्ताभित्र किसानले पाउनुपर्ने बक्यौता रकम दिलाउने व्यवस्था गर्नका लागि सरकरालाई निर्देशन दिएको हो ।

    राजधानीको माइतीघरमा आन्दोलित किसानहरु यसपाली आफुले पाउनुपर्ने रकम नलिई नफर्कने बताएका छन् । किसानहरुले तत्कालका लागि प्रधानमन्त्री राहत कोषबाट रकम भुक्तानी गर्नुपर्ने र अघिल्लो बर्ष भएको सम्झौता कार्यान्वयनको माग गरेका थिए ।

    यता, रौतहटको श्रीराम सुगर मिलले किसानहरुको बक्यौता रकम भोलीदेखि नै किसानकै खातामा पठाउन शुरु गर्ने भएको छ । वैठकमा उद्योगमन्त्रीले किसानको हकहितका लागि बाहिरबाट बोलेजस्तो गर्ने नेताहरुले व्यवहारमा त्यस्तो नदेखिने बताएका थिए । आफुलाई विभिन्न राजनीतिक दलका नेताहरुले फोन गरेर उद्योगीलाई कारवाही नगर्न सिफारिस गरेको बताउँदै उद्योगमन्त्री भट्टले यसबाट किसान मारमा परेका बताए ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी स्थानीय तहकै हो : प्रचण्ड (पूर्णपाठसहित)
    गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? – लिङ्देन
    सरकारले संसदमा गरिमा घटायो: रघुजी पन्त
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी स्थानीय तहकै हो : प्रचण्ड (पूर्णपाठसहित)

    • २.
      गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? – लिङ्देन

    • ३.
      मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग

    • ४.
      सरकारले संसदमा गरिमा घटायो: रघुजी पन्त

    • ५.
      द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारले गराए सभामुखको ध्यानाकर्षण

    • ६.
      वान टु वान छलफलमा प्रचण्ड माधव

    • ७.
      चोर बाटोबाट संसद् छिर्न तीन महिना नपुग्दै बारा–२ मा उपनिर्वाचनको षड्यन्त्र रचियो : सिके राउत

    • १.
      साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालको पहिलो जित

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ४.
      यात्रु अभावले उडान बन्द

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ७.
      अस्ट्रेलिया ओडीआई वरीयताको शीर्ष स्थानमा

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.