• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

केही रोचक तथ्यहरु!समुद्रको पिँधमा कति छन् तार ?

  •  मेन समाचार संवाददाता
  • ४ पुष २०७७, शनिबार १४:०३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं । सञ्चार प्रविधि सम्बद्ध डाटा प्रशारणका लागि पृथ्वीको समुद्रमा लाखौँ किलोमिटर तार ओछ्याउने गरिएको छ ।

    समुद्रको वारपार एक महादेशबाट अर्को महादेशसम्म जोड्ने त्यस्ता सामुद्रिक केवलहरुबाट दूरसञ्चार कम्पनीहरु, मोबाइल अपरेटरहरु, बहुराष्ट्रिय निगमहरु, विश्वका सरकारहरु तथा डाटा प्रोभाइडरहरुले समेत डाटा आदानप्रदान गर्दछन् ।
    समुद्रमा डुबाइने यस्ता अप्टिकल फाइबर तथा सामुद्रिक केवलहरुबाट डाटा प्रसार गर्दा तुलनात्मक रुपमा सस्तो पर्नुका साथै तीव्र गतिको इन्टरनेट डाटासमेत प्रसार गर्न सम्भव हुन्छ ।

    पृथ्वीको समुद्रमा ओछ्याइएका केबल तारहरु सम्बन्धी केही रोचक तथ्य यस्ता छन् ः

    विश्वमा अहिले ४ सय ६ वटा सबमरिन केवल चालू हालतमा छन् ।
    समुद्रमा ओछ्याइएको केबलको लम्बाइ कूल १२ लाख किलोमिटर रहेको छ । त्यसमध्ये १ सय ३१ किलोमटिर लामो फाइबर केवल सबैभन्दा छोटो छ, जसले आयरल्याण्ड र इंगल्याण्डलाई समुद्रबाट जोड्दछ ।
    अमेरिका र एसिया जोड्ने सामुद्रिक केबलको लम्बाइ २० हजार किलोमिटर रहेको छ ।
    विश्वमा प्रसार हुने इन्टरनेट सम्बद्ध डाटामध्ये ९९ प्रतिशत केबल अर्थात् तारकै माध्यमबाट हुने गरेको छ ।
    सर्वाधिक क्षमताको मारिया केबलबाट प्रतिसेकेण्ड २०८ टेराबाइटसम्म डाटा प्रसार हुने गर्दछ ।
    आमरुपमा दूर सञ्चार कम्पनीहरुले समुद्रमा तार विछ्याउनमा मुख्य रुपमा लगानी गर्दछन् ।
    वर्तमानमा गुगल, फेसबुक तथा माइक्रोसफ्ट र अमेजन जस्ता प्रविधि कम्पनीहरुले समेत सामुद्रिक केबल परियोजनामा लगानी गरेका छन् ।
    विश्वमा सञ्चारका लागि कैयन् स्याटेलाइटहरु पनि छन् । तर सामुद्रिक केबलबाट हुने डाटा प्रसार उपग्रहभन्दा निकै सस्तो पर्दछ ।
    समुद्रमा ओछ्याइने फाइबर केबलको औसत आयु २५ वर्ष हुन्छ । यद्यपि त्यसपछि पनि नबिग्रिएसम्म त्यसलाई प्रयोग गरिन्छ र कमसल बन्दै गएपछि पुरानो तारलाई नयाँले विस्थापित गरिन्छ ।
    – एजेन्सी

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    चीनमा भयो एसियाकै महँगो डिभोर्स !
    मानिसमा कसरी विकास भयो हाँस्ने कला ? के अरु जनावर पनि हाँस्दछन् ?
    जब एक पुरुष लण्डनको सडकमा मास्कको अण्डरवेयर मात्र लगाएर निस्किए
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ३९ अंकले घट्यो नेप्से, चन्द्रागिरी हिल्सको शेयर मूल्य दश प्रतिशतले बढ्यो

    • २.
      ललितपुरको एकान्तकुनामा जीपको ठक्करबाट विद्यार्थीको मृत्यु

    • ३.
      सेना दिवसमा ‘हाफ म्याराथन’, विजेतालार्य ३० हजार पुरस्कार

    • ४.
      अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार

    • ५.
      दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

    • ६.
      म्यान्मारका विदेशमन्त्री आसिएनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी

    • ७.
      सुवास नेम्वाङसहित ७ जनालाई निलम्बन गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ५.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ६.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    • ७.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.