• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

बेलैमा युवालाई आत्महत्याबाट रोक्न बेलैमा उपचार खोजौँ : बाबुराम भट्टराई

  •  मेन समाचार संवाददाता
  • ११ माघ २०७९, बुधबार १०:४२ प्रकाशित
    Advertisement
    Advertisement

    ११ माघ २०७९, बुधबार । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा युवाहरुले आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गए ठूलो संकट आइपर्ने औँल्याएका छन् ।

    नयाँ बानेश्वरमा मंगलबार अपराह्न आत्मदाहको प्रयास गरेका इलामका प्रेम आचार्यको प्रकरणबारे बुधबार बिहान ट्वीट गर्दै उनले यस्ता घटनालाई बेलैमा गम्भीरतापूर्वक लिन र उपचार खोज्न आह्वान गरेका छन् ।

    उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक रहेको उल्लेख गर्दै उनले युवाहरु विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्ने भट्टराईले उल्लेख गरेका छन् ।

    ‘सबैले बेलैमा गम्भीरतापूर्वक लिऊँ र उपचार खोजौँ,’ भट्टराई लेख्छन्, ‘अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ ।’

    यी घटनाहरु प्रति गम्भीर हुन आवश्यक रहेको भट्टराईको भनाइ छ । उनले आरोपप्रत्यारोप नभइ आत्मसमीक्षा गरी सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरौँ भनेका छन् ।

    यस्तो लेखेका छन् भट्टराईले ट्वीटरमा

    यी उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ। सबैले बेलैमा गम्भीरतापूर्वक लिऊँ र उपचार खोजौं।अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ।आरोपप्रत्यारोप हैन आत्मसमीक्षा गरौं र सबैले आआफ्नो ठाउककबाट भूमिका निर्वाह गरौं !

    यी उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ।सबैले बेलैमा गम्भीरतापूर्वक लिऊॅ र उपचार खोजौं।अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ।आरोपप्रत्यारोप हैन आत्मसमीक्षा गरौं र सबैले आआफ्नो ठाउॅबाट भूमिका निर्वाह गरौं! https://t.co/2RuJzcSnLI

    — Baburam Bhattarai (@brb1954) January 25, 2023

     

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    आजको मौसमः प्रदेश १ सहित ४ प्रदेशमा हिउँ पर्ने
    Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It? Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?
    राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      आजको मौसमः प्रदेश १ सहित ४ प्रदेशमा हिउँ पर्ने

    • २.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ३.
      सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

    • ४.
      सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद

    • ५.
      राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल काे हुन् ?

    • ६.
      बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    • ७.
      Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?

    • १.
      क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ‘ज्ञान’को ‘वेभिनार’

    • २.
      लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

    • ३.
      क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार

    • ४.
      न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

    • ५.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ६.
      हिलो ‘इण्डियन आइडल’ अभिजितदेखि पछिल्लो संस्करणका विजेता पवनदिपसम्म कोही सक्रिय, कोही गुमनाम

    • ७.
      राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.