• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व : बालेन्द्र साह

  •  मेन समाचार संवाददाता
  • १२ माघ २०७९, बिहीबार १८:४२ प्रकाशित
    Advertisement

    १२ माघ २०७९, बिहीबार। सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बताउँछन् ।

    काठमाडौंमा बिहीबार आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा खड्गी सेवा समितिअन्तर्गत ४७ परम्परागत गुठीहरुलाई आर्थिक अनुदान रकम सहयोगको चेक हस्तान्तरण कार्यक्रममा उनले सभ्यता र सम्पदा जोगाउने युवाको अभिभारा रहेको धारणा राखे । उनले अहिलेका युवा पुस्ताले पनि सांस्कृतिक सम्पदाहरुको संरक्षण नगरे विस्तारै सम्पदा र सभ्यताहरु लोप हुँदै जाने दाबी गरे । काठमाडौं उपत्यकावासीले आफ्नो आफ्नो भाषा र संस्कृति, बाजागाजा, सभ्यता, सम्पदा जोगाउने काममा अग्रसर हुन मेयर साहको आग्रह थियो ।

    ‘हाम्रो सभ्यता र सम्पदा जोगाउन हाम्रो पुस्ता अन्तिम हो कि जस्तो लाग्छ । हामीले अब जोगाएनौँ, संरक्षण गरेर राख्न सकेनौँ भने बिस्तारै अब आउने दिनहरुमा अझै गाह्रो हुनसक्छ,’ उनले भने, ‘काठमाडौं उपत्यकामा बस्ने विभिन्न समुदायले हाम्रो भाषा, साहित्य, संस्कृति, बाजागाजाहरुको सभ्यता, सम्पदा जोगाउने कार्यमा महानगरले सहयोग गर्नेछ । हामीले सभ्यता जोगाउनुपर्ने दायित्व र कर्तव्य छ ।’

    महानगरपालिका प्रमुख साहले सभ्यता र संस्कृतिको जगेर्ना गर्न महानगरले सहयोग गर्ने र सभ्यता, संस्कृतिको संरक्षण काठमाडौं महानगरपालिकाको दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम
    तीन बजे नवनियुक्त मन्त्रीको शपथ
    दोस्रो पटक विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Orlando Singles Dating And Love In This City Is Magical

    • २.
      Who May Have To The Asian Dating Sites And You Can Software?

    • ३.
      Local Singles Dating Reviews Ryan Grocery & Processing, Inc

    • ४.
      ‎Tinder Dating New People On The App Store

    • ५.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • ६.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ७.
      इलाम कारागारबाट थुनुवा फरार

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.