• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

२०० करोड रुपैयाँको क्लब बादशाह यी कलाकार

  •  मेन समाचार संवाददाता
  • १६ माघ २०७९, सोमबार १२:३० प्रकाशित
    Advertisement

    बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ ले हालैमात्र दुई सय करोड रुपैयाँ क्लबमा पाइला चालेको छ । योसँगै शाहरुखले पुनः दुई सय करोडको ताज आफ्नो शीरमा राख्न पाएका छन् । शाहरुख एक उदाहरण मात्र हुन् । यहाँ दुई सय करोड क्लबमा सामेल बलिउडका १० कलाकारको बारेमा प्रस्तुत गरिएको छ ।

    सलमान खान

    सलमान खान यो सूचीको पहिलो स्थानमा छन् । उनले बक्सअफिसमा दुई सय करोड रुपैयाँभन्दा बढी कमाउने ६ फिल्म दिएका छन् ।

    आमिर खान

    आमिर दोस्रो नम्बरमा पर्छन् । उनले दुई सय करोड रुपैंयाँ भन्दा बढी कमाउने ४ फिल्म दर्शकलाई दिएका छन् ।

    शाहरुख खान

    शाहरुखले बलिउडमा यस्ता तीन फिल्म दिएका छन्, जसले दुई सय करोड रुपैयाँभन्दा बढी कमाएको छ । जसमा ‘पठान’, ‘चेन्नइ एक्सप्रेस’ र ‘ह्याप्पी न्यू इयर’ छन् ।

    अजय देवगन

    अजयले बक्सअफिसमा ३ यस्ता फिल्म दिएका छन्, जसले दुई सय करोड रुपैयाँभन्दा बढी कमाई गरेको थियो ।

    अक्षय कुमार

    अक्षय सूचीमा चौथो नम्बरमा पर्छन् । उनले दुई पटक दुई सय करोड बक्सअफिस कलेक्सन गरेको फिल्म दर्शकलाई दिएका थिए ।

    रणवीर सिंह

    रणवीर सिंहले अभिनय गरेका दुई फिल्मले बक्सअफिसमा दुई सय करोडको स्वाद चाखिसकेका छन् ।

    रणवीर कपुर

    रणवीरले पनि बक्सअफिसमा दुई पटक दुई सय करोडको क्लबमा आफूलाई उभ्याइसकेका छन् ।

    शाहिद कपुर

    शाहिद अभिनित २ फिल्मले बक्सअफिसमा २ सय करोड रुपैयाँ बढी कमाई गरिसकेको छ ।

    अभिषेक बच्चन

    अभिषेकको पनि दुई फिल्मले बक्सअफिसमा २ सय करोड रुपैयाँ कमाई गरिसकेको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    एक महिनापछि हलमा नयाँ नेपाली चलचित्र ‘प्रेमा’
    रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर
    प्रिमियरमा ‘प्रेमा’लाई उत्साहजनक प्रतिक्रिया
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • २.
      जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

    • ३.
      माल्टा पठाउने नाममा ठगी

    • ४.
      ‘कतिपय मानिसहरू डिग्री हासिल गरेर पनि अल्प ज्ञानी जस्तै छन्’- कांग्रेस नेता महर

    • ५.
      देउवाको निर्णयले कांग्रेसमा किचलो, शेखर समूहले माग्यो ३ मन्त्रालय

    • ६.
      तीन बजे नवनियुक्त मन्त्रीको शपथ

    • ७.
      Who Is Jace Norman Dating? Girlfriend List

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.