• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

पूर्व सुरक्षाकर्मी परिषद गठन, संयाेजकमा केबि राउत

  •  कृष्ण राउत
  • ५ पुष २०७७, आईतवार १०:१२ प्रकाशित
    Advertisement

    काठमाडौं । नेपाल लगायत विभिन्न देशका सुरक्षा निकायमा कर्म गरी अवकाशप्राप्त पूर्व सुरक्षाकर्मीहरुले आफ्नो हक हित एवं राष्ट्र र राष्ट्रियताप्रति कर्तव्यबोधका निम्ति पूर्व सुरक्षा परिषद गठन गरेका छन् । परिषदले तय गरेको पाँच बुँदे मूलमन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढ्ने भएको हो ।

    पूर्व सुरक्षाकर्मीहरुको उपस्थिति र्‍याली देशप्रेमी गीतहरुका साथ भद्रकाली, आरएनसी, रत्नपार्क, जमल, घण्टाघर हुँदै कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान सभाहलमा औपचारिक कार्यक्रम गरी पूर्व सैनिक केबि राउतको संयोजकत्वमा स्थानीय निकायको वडादेखि पालिका, प्रदेशका पूर्व सुरक्षाकर्मी समेट्ने गरी केन्द्रीय पूर्व सुरक्षा परिषद गठन भएको छ ।

    नेपाल र विदेशमा रहेर नेपालीहरुको गौरवगाथा बोकेका सम्पूर्ण सुरक्षा निकायहरु नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, भारतीय सेना, सिंगापुर प्रहरी र बेलायती सेनामा कर्म गरी अवकाश प्राप्त सुरक्षाकर्मीहरुले देश र जनताप्रति अवकाश पश्चात् महत्वपूर्ण भूमिका निभाउने उद्देश्यले गठन भएको जनाइएको छ ।

    कुनै पनि राजनैतिक दल वा व्यक्तिको प्रभावमा नपरी पूर्वजहरुले गरेको योगदान, बलिदान र एकीकरणको पथचिह्नलाई पछ्याउँदै अगाडि बढ्ने संकल्प लिएको परिषदले जनाएको छ ।

    परिषदको उद्घाटन कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङगत कटुवालले अग्रजहरुले रगत बगाएर जोगाएको देशको सीमा विदेशी र माफियाहरुको सक्रियतामा छिमेकी एवं विदेशी राष्ट्रहरुले शान्ति भूमी राष्ट्रलाई नजानिँदो तरिकाले आक्रमण गर्न थालेकाले राष्ट्रको सीमा र स्वाधीनतामाथिको आक्रमण सबै देशभक्ति मिलेर जोगाउनु पर्नेमा जोड दिए ।

    कार्यक्रममा डा. प्रेम सिंह बस्नेत, डा. ठाकुर मोहन श्रेष्ठ, रमेश खरेल, निगम हुमागाई, देवीराम शर्मा लगायत पूर्व उच्च पदस्थ सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।

    परिषद्ले अगाडि सारेका पाँच मूलमन्त्र यस्ता छन् ।

    १) सम्पूर्ण सुरक्षा निकायका पूर्व सुरक्षाकर्मीहरुको एकता
    २) राष्ट्र र राष्ट्रियता को सुरक्षा
    ३) सुरक्षाकर्मीहरुको हक अधिकार सुनिश्चित गर्ने
    ४) आर्थिक पारदर्शिताको खबरदारी गर्ने
    ५) कुशल नेतृत्वको विकास गर्ने ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम
    तीन बजे नवनियुक्त मन्त्रीको शपथ
    दोस्रो पटक विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      इलाम कारागारबाट थुनुवा फरार

    • २.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • ३.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • ४.
      जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

    • ५.
      माल्टा पठाउने नाममा ठगी

    • ६.
      ‘कतिपय मानिसहरू डिग्री हासिल गरेर पनि अल्प ज्ञानी जस्तै छन्’- कांग्रेस नेता महर

    • ७.
      देउवाको निर्णयले कांग्रेसमा किचलो, शेखर समूहले माग्यो ३ मन्त्रालय

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.