काठमाडौं । मन्त्रिपरिषदले संसद विघटन गर्न गरेको सिफारिस सम्बन्धमा राप्रपाले आकस्मिक सचिवालय कार्य व्यवस्था समितिको बैठक बोलाएको छ ।
अध्यक्ष कमल थापाले सरकारको निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका छन् ।
बैठक आज दिउँसो ३ बजे बस्दै छ ।