• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

अष्ट्रेलियाको नयाँ पाँच डलरको नोटमा हुने छैन चाल्र्स तृतीयको नाम

  •  मेन समाचार संवाददाता
  • १९ माघ २०७९, बिहीबार १५:२५ प्रकाशित
    Advertisement

    १९ माघ २०७९, बिहीबार । अष्ट्रेलियाको नयाँ पाँच डलरको नोटमा राजा चाल्र्स तृतीयको नाम नराखिने देशको केन्द्रीय बैंकले घोषणा गरेको छ । नयाँ डिजाइनले आदिवासी अस्ट्रेलियालीहरूको “संस्कृति र इतिहास“ लाई सम्मान दिनेछ, रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) ले भनेको छ ।

    पाँच डलरको नोटको हालको डिजाइनमा स्वर्गीय महारानी एलिजाबेथ द्वितीयको तस्विर देखिन्छ । गत वर्ष रानीको मृत्युले अष्ट्रेलियाको संवैधानिक राजतन्त्रको भविष्यको बारेमा बहस पुनः सुरु गरेको छ ।

    “रिजर्व बैंक बोर्डले यो निर्णय अष्ट्रेलिया सरकारसँग परामर्श पछि गरेको हो, जसले यो परिवर्तनलाई समर्थन गर्दछ,“ बैंकले एक विज्ञप्तिमा भनेको छ ।
    ‘बैंकले ५ डलरको नोट डिजाइन गर्न पहिलो अष्ट्रेलियालीहरूसँग परामर्श गर्नेछ। नयाँ नोट डिजाइन गर्न र छाप्न धेरै वर्ष लाग्नेछ। यस बीचमा, हालको ५ डलरको नोट जारी रहनेछ’ बैंकले भनेको छ । बैंकले नयाँ पाँच डलरको नोटको डिजाइन कहिले सार्वजनिक गर्ने भनेर मिति भने तय गरेको छैन् ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा चलाइने
    राहुल गान्धी माथी निरन्तर प्रहार, सरकारी निवास छाडन नोटिस जारी
    इजरायलमा प्रदर्शन चर्कियो
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Orlando Singles Dating And Love In This City Is Magical

    • २.
      Who May Have To The Asian Dating Sites And You Can Software?

    • ३.
      Local Singles Dating Reviews Ryan Grocery & Processing, Inc

    • ४.
      ‎Tinder Dating New People On The App Store

    • ५.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • ६.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ७.
      इलाम कारागारबाट थुनुवा फरार

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.